"विनोद चौधरी" का संशोधनहरू बिचको अन्तर

उद्यतन गरियो
सम्पादन
पङ्क्ति १६:
| children = ३
}}
'''विनोद कुमार चौधरी''' (जन्म: वि.सं. २०१२ वैशाख १)<ref name=जन्म>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालका १० ठुला धनी व्यक्तिहरू|युआरएल=https://amritkhatiwada.blogspot.com/2020/08/blog-post_9.html?m=1|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी [[चौधरी ग्रुप]]का अध्यक्ष तथा कार्यकारी समेत हुन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने|युआरएल=https://www.setopati.com/kinmel/business/201031|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब [[अमेरिकी डलर]] रहेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक='फोर्ब्सको अर्बपति सूचीमा नेपालका बिनोद चौधरी|युआरएल=http://www.hongkongnepali.com/2008-12-29-07-00-23/11134-2013-03-05-13-19-51.html|कार्य=|प्रकाशक=|वेबसाइट=हङकङ नेपाली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> वि.सं. २०६९ साल देखिनै उनको कुल [[सम्पत्ति]]मा उल्लेखनीय वृद्धि भएको छ। वितरण, खुद्रा, [[मनोरञ्जन]] र निर्माणमा केन्द्रित आफ्नो [[व्यवसाय]]हरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र [[चलचित्र]] निर्माण समेत गरेका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी यसरी बने अर्वपति|युआरएल=http://suvham.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8B%E0%A4%A6-%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80-%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AC%E0%A4%A8%E0%A5%87-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%B5|कार्य=|प्रकाशक=|वेबसाइट=सुवम्|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनी [[फोर्ब्स (पत्रिका)|फोर्ब्स]]को सन् २०१९ को [[विश्वका अर्बपतिहरू|अर्बपतिहरूको सूची]]मा १३४९औँ स्थानमा रहेका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा|युआरएल=https://rastriyasamachar.com/2019/03/06/16020/amp/|कार्य=|प्रकाशक=|वेबसाइट=राष्ट्रिय समाचार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सञ्चार माध्यमहरूको अनुसार, उनले एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने बताइएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने|युआरएल=https://www.chaudharygroup.com/index.php/media/348.html|कार्य=|प्रकाशक=चौधरी ग्रुप|वेबसाइट=बिजमाडौँ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
"https://ne.wikipedia.org/wiki/विनोद_चौधरी" बाट अनुप्रेषित