"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७४:
 
*विश्वव्यापी आचार संहिता नेपाली विकिपिडियामा आवश्यकता छ। [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''<font color="#FF7F00"><b>पर्वत सुबेदी</b></font>''']] [[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|(<small>'''कुरा गर्ने'''</small>)]] ११:२१, ३० जनवरी २०२१ (नेपाली समय) *विश्वव्यापी आचार संहिता नेपाली विकिका लागि एकदमै आवश्यक रहेको छ । जसले गर्दा विकि प्रयोगकर्ताहरूले स्वतन्त्र रूपमा आफै मर्यादित भएर सम्पादन गर्न सकुन, अनि समुदायका सबै प्रयोगकर्ताहरू बिच सुमधुर सम्बन्ध कायम भई एक अर्का बिचको सम्पादकीय कार्य सहयोगी र विश्वासनीय होस् । ([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १०:१६, ३१ जनवरी २०२१ (नेपाली समय))
 
* सबै विकिमिडिया परियोजना र अभियानभित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौम मापदण्ड प्रदान गर्न र विकिपिडियालाई सुरक्षित स्थान प्रदान गरी उत्पीडन र भयरहित वातावरणमा सबै विकिपिडियनलाई योगदान गर्न प्रोत्साहन गर्ने विश्वव्यापी आचार संहिताको प्रमुख उद्देश्य रहेकोले नेपाली विकिपिडियामा पनि समुदायहरूसँग व्यापक छलफल गरी निश्कर्षमा पुग्न अपरिहार्य भएको महसुस भएको छ। [[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]]) १०:२१, ३१ जनवरी २०२१ (नेपाली समय)