"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १०७:
 
=== लाखे नाच ===
लाखे नाच लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यान जिल्ला पिपल्नेटा गाबिस्को मोखला मोखला भन्ने ठाउँमा कृष्णजन्मस्ट्मीको दिन नचिने गर्दछ र फलावाङमा रहेको पुरानो दरवारमा पनि लाखे नाचको साथै ठुलो मेला लाग्ने गर्छगर्छ। ।योयो नाच खास गरी कृष्णजन्मस्ट्मीको दिन नाचिने गर्दछगर्दछ। ।पहिलेकोपहिलेको कथा हनुसार लाखेलाइ कंस को रूपमा हेरीन्छ ।हेरीन्छ। कृष्णले कसंमाथी बिजय प्राप्त गरेको कथालाइ लीएर यो नाच नाचीन्छ ।नाचीन्छ। तर अहीले आएर लाखे नाच कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा पनि लाखेको मुखुन्डो पहिरिएर नाचीन्छ ।नाचीन्छ। यसको सुरूवत कृष्णजन्मस्ट्मीको एक महीना अगाडि बिधी पुर्बक पुजा गरी सुरू गरीन्छ र कृष्णजन्मस्ट्मीका दिन अन्त्य गरीन्छ ।गरीन्छ।
 
====सल्यानका ब्यापारिक केन्द्र हरू ====