"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २७:
{{DistrictsOfNepal}}
'''सल्यान''' [[नेपाल]] जिल्ला सङ्घीय गणतन्त्र [[नेपाल]]को प्रदेश नम्बर ६ मा पर्ने एक पहाडी जिल्ला हो। भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकले गर्दा यहाँका अधिकांस मानिसहरूको जीवन कष्टकर रहेको छ । परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणाली सुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता रहेको छ। राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासको ढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जल सम्पदाको रूपमा रहेको छ। कुपुण्डे दह यहाँको धार्मिक स्थलको रूपले प्रसिद्व रहेको छन्। यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रूपले प्रसिद्व रहेका छन्। यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँ प्रसस्त मात्रामा रहेका छन् । अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रा पालन व्यवसायका साथ कृषि व्यवसाय नै यस जिल्लाको प्रमुख व्यवसायको रूपमा रहेको पाईन्छ। प्रसस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचित उपयोग सहित जिल्लाको चौतर्फी विकासका लागि सबैतिरको प्रतिवद्वता नै यहाँको विकासको मूल आधार हो ।
 
==जिल्लाको नामाकरण==