"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७३:
 
==राजनैतिक जिवन==
१९१८ मा हिटलरले नाजी पार्टीको स्थापना गरे। यसको प्रत्येक सदस्यमा देशप्रेमको भावना ओतप्रोत थियो। यश दलले प्रथम विश्व युद्धमा जर्मनीको पराजयको लागि यहुदीलाई दोषी ठहर्यायो।। आर्थिक स्थिति खराब भएकोले जब नाजी पार्टीका नेता हिटलरले आफ्नो ओजस्वी सम्बोधनहरूमा आर्थिक अवस्थालाई सुधृढ गर्ने आश्वासन दिए, कयौं जर्मन यश दलको सदस्य बने।। हिटलरले भूमिसुधार गर्ने, भर्सेलिज सन्धी समाप्त गर्ने र एक विशाल जर्मन साम्राज्य स्थापनाको लक्ष्य जर्मन नागरिकको सामु प्रस्तुत गरे जसबाट जर्मनहरू सुखी हुन्थे। यस प्रकार १९२२ मा नै जर्मनीमा हिटलर एक प्रभावशाली व्यक्ति बने। उनले [[स्वस्तिक]]लाई आफ्नो दलको अपने चिह्र बनाए जुन हिन्दू धर्ममा पनि शुभ प्रतीक मानिन्छ। समाचारपत्र को बलमा हिटलरले जनता माझ आफ्नो दलको सिद्धान्तको प्रचारप्रसार गरे। खैरो रङको पोशाक लगाएर सैनिक टुकुडी पनि तयार गरे। १९२३ मा हिटलरले जर्मन सरकार विरुद्ध [['कु']]को प्रयत्न गरे। यसमा असफल भएपछि उनलाई कैद गरियो। त्यहीँ उनले ''[[मीन केम्फ]]'' ("[[मेरो संघर्ष]]") नामक आफ्नो आत्मकथा लेखे। इसमेंयसमा नाज़ीनाजी दलदलको केसिद्धान्तको सिद्धांतोंबिबेचना कागरिएको विवेचनथियो। किया।उनले उन्होंनेलेखेका लिखाछन्, कि" [[आर्य]] जाति सभीसबै जातियों सेजातिहरूमा श्रेष्ठ है और जर्मन आर्य हैं।हो। उन्हेंउनीहरूले विश्व काविश्वको नेतृत्व करनागर्न चाहिए।पर्छ। यहूदी सदासधै सेभरी संस्कृतिसंस्कृतिमा मेंबाधा रोड़ासिर्जना अटकातेगर्दै आएआइरहेका हैं।छन्। जर्मन लोगोंनागरिकहरूलाई को साम्राज्यविस्तार कासाम्राज्यविस्तारको पूर्ण अधिकार है।छ। [[फ़्रान्स|फ्रांसफ्रान्स]] और [[रूस]]सँग से लड़करलडेर उन्हें जीवित रहने के लिए भूमि प्राप्ति करनी चाहिए।
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित