"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

सा +
पङ्क्ति ६८:
 
== बाल्यकाल ==
एडल्फ हिटलरको जन्म अष्ट्रियाको बोनमा २० अप्रिल १८८९ मा भएको थियो। उनको प्रारम्भिक शिक्षा लिन्जमा भयो। पिताको मृत्यु पश्चात् १७ वर्षको उमेरमा हिटलर [[भियना]] आए। कला विद्यालयमा भर्ना हुन असफल भएपछि उनी पोस्टकार्डमा चित्र बनाएर निर्वाह गर्न थाले। जब [[प्रथम विश्व युद्ध|प्रथम विश्वयुद्ध]]को सुरुवात भयो, तब उनी सेनामा भर्ती भए र [[फ्रान्स|फ्रान्स]]मा कयौं लडाइँमा उनले भाग लिए। १९१८ मा युद्धमा घाइते भएकाले उनी अस्पतालमा रहे। युद्ध [[जर्मनी]]को पराजय प्रति उनलाई निकै दु:खी बनायो।
 
== संघर्ष ==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित