"दरबार हाई स्कुल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{essay-like|date=january 2021}}
[[File:Durbar High School 6.jpg|thumb|दरबार हाई स्कुल|300px]]
दरबार हाई स्कुलको भवदरवार हाई स्कूल एकातिर [[राणा शासन|राणशासन]] अर्न्तर्गत पनि शान्त र स्थिररूपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षणसंस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरु स्वतः समाविष्ट हुन्छन् । तिनैलाई संक्षिप्त रूपले मूर्त्तित गर्ने प्रयास तलका हरफहरूमा जसोतसो गरिएको छ ।
Line ४ ⟶ ५:
==नामाकरण==
 
यस स्कूलको प्रारम्भ दरबारभित्र भएको, ३८ वर्षसम्म दरबारै दरबार भित्र चालू रहेको एवं दरबार भित्रकै तत्सम्बन्धी विद्यार्थीहरू मात्र पढ्ने भइआएको कारणले यसको नामाकरण पनि "दरबार स्कूल"भएको हो । यसै "दरबार हाई स्कूल" भन्ने नाउँबाट नै यसको सम्बन्धन इ. १८८० (सं. १९३६) सालताका [[कलकत्ता विश्वविद्यालय]]सँग कायम गरियो । २०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो । <ref>{{cite web|title=दरबार हाई स्कुल स्थापनाको १ सय ६६औं दिवस मनाइयो|url=https://www.newsofnepal.com/2018/10/15/151678/ |accessdate=28 जनवरी 2021}}</ref>
 
==विश्वविद्यालयहरूबाट मान्यता==