"दरबार हाई स्कुल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
==नामाकरण==
 
यस स्कूलको प्रारम्भ दरबारभित्र भएको, ३८ वर्षसम्म दरबारै दरबार भित्र चालू रहेको एवं दरबार भित्रकै तत्सम्बन्धी विद्यार्थीहरू मात्र पढ्ने भइआएको कारणले यसको नामाकरण पनि "दरबार स्कूल"भएको हो । यसै "दरबार हाई स्कूल" भन्ने नाउँबाट नै यसको सम्बन्धन इ. १८८० (सं. १९३६) सालताका [[कलकत्ता विश्वविद्यालय]]सँग कायम गरियो । २०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो । <ref>{{cite web|title=दरबार हाई स्कुल स्थापनाको १ सय ६६औं दिवस मनाइयो|url=newsofnepal.com/2018/10/15/151678/|accessdate=28 जनवरी 2021}}</ref>
 
==विश्वविद्यालयहरूबाट मान्यता==