"विकिपिडिया:नेपालीमा कसरी टाइप गर्ने" का संशोधनहरू बिचको अन्तर

पृष्ठलाई 'हेल्लो दादा बाउजु नम' संग हटाइदै
सा 60.53.23.111 (वार्तालाप)द्वारा 117.201.122.230द्वारा गरिएको पछिल्लो संशोधनतर्�
पङ्क्ति १:
विकिपीडियामा [[देवनागरी]] टाइप गर्नकालागि धेरै तरिकाहरु छन्। तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपीडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ। त्यसको कीबोर्ड म्याप हेर्नका लागि [[#विकिपीडिया इनपुट प्रणाली|विकिपीडिया इनपुट प्रणाली]] पढ्नुहोस्। नेपाली टाइपका अन्य प्रणालिहरुलागि [[#अन्य प्रणालिहरु|अन्य प्रणालिहरु]] हेर्नुहोस्।
हेल्लो दादा बाउजु नम
 
==विकिपीडिया इनपुट प्रणाली==
[[नेपाली विकिपीडिया]]मा सम्पादनकोलागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ। यो [[ध्वन्यात्मक लिप्यन्तरण]]मा आधारित छ जसको अर्थ हो देवनागरीमा 'क' लेख्न 'ka' थिच्नुपर्छ। यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ्ग्' प्रयुक्त हुन्छ -
{| border="1" cellpadding="2"
|width="40"|अ||width="40"|आ||width="40"|इ||width="40"|ई||width="40"|उ||width="40"|ऊ||width="40"|ए||width="40"|ऐ||width="40"|ओ||width="40"|औ||width="40"|अं||width="40"|अः||width="40"|ऍ||width="40"|ऑ||width="40"|अँ||width="40"|आँ||width="40"|ऋ||width="40"|ॠ||width="40"|ॡ
|-
|a||aa/A||i||I/ee/ii||u||U/oo/uu||e||ai||o||au||aM||a:||E||O||aMM||aaMM||R||RU/Roo||Rl/Rlu
|}
 
<BR>
 
{| border="1" cellpadding="2"
|width="70"|क||width="70"|ख||width="70"|ग||width="70"|घ||width="70"|ङ
|-
|ka||kha||ga||gha||NG
|-
|च||छ||ज||झ||ञ
|-
|ca||Ch||ja||jha/za||NY
|-
|ट||ठ||ड||ढ||ण
|-
|Ta||Tha||Da||Dha||Na
|-
|त||थ||द||ध||न
|-
|ta||tha||da||dha||na
|-
|प||फ||ब||भ||म
|-
|pa||pha/fa||ba||bha||ma
|-
|य||र||ल||व||श
|-
|ya||ra||la||wa/va||sha
|-
|ष||स||ह||ळ||क्ष
|-
|Sha||sa||ha||La||xa/kSh
|-
|ज्ञ||ड़||ढ़||||
|-
|GY||DDa||DDha||||
|}
<BR>
{| border="1" cellpadding="2"
|म्||width="50"|म||width="50"|मा||width="50"|मि||width="50"|मी||width="50"|मु||width="50"|मू||width="50"|मे||width="50"|मै||width="50"|मो||width="50"|मौ||width="50"|मं||width="50"|मः||width="50"|म्र||width="50"|
|-
|m^^||ma||maa||mi||mI/mee/mii||mu||mU/moo/muu||me||mai||mo||mau||maM||ma:||mra||
|-
|र्म||width="50"|मॅ||width="50"|मॉ||width="50"|मँ||width="50"|माँ||width="50"|मृ||||||||||||||||
|-
|rma||mE||mO||mMM||maMM||mR||||||||||||||||
|}
<BR>
q : ॑ (udaatta)
qq : ॒ (anudaatta)
Q : ॓ (grave)
QQ : ॔ (accute)
J : ़ (nukta)
H:ः
H:‌ Freezes a letter in its half form, eg-(य्‌र्‌ल्‌व्)
 
----
ॐ : AUm
श्री : shrI, shree
 
----
अऽ : ~ (avagraha)
॰ : C (abreviation)
। : Z (ardhacharana,khada danda)
॥ : ZZ (poornacharan)
 
----
१२३४५६७८९०
1234567890
__NOTOC__
 
==अन्य प्रणालीहरु==
===फोनेटिक===
फोनेटिक नेपाली टाइपिंगको निम्ति दुइ प्रमुख अफलाइन औजार [[बरह आइऍमई]] तथा [[गूगल इण्डिक ट्राँसलिट्रेशन]] छन्। यसको कम्प्यूटरमा स्थापित गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ।
===इनस्क्रिप्ट===
देवनागरीमा लेख्न एक स्थायी उपाय [[इनस्क्रिप्ट]] कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ। इन्स्क्रिप्ट एउटा टच टाइपिंग कुञ्जीपटल हो जो भारतीय भाषाहरुको लिपिहरुमा कम्प्यूटरमा लेख्नकोनिम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरुको लागि [[भारत सरकार]]द्वारा मानकको रूपमा स्वीकृत छ। तल दिएको चित्र टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड हो।
[[Image:Devanagari_INSCRIPT_Keyboard.JPG||center|500px||thumb|टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड]]
 
अचेल नया [[प्रचालन तंत्र|प्रचालन तंत्रहरु]], जस्तै - [[विण्डोज़ २०००]], [[विण्डोज़ एक्सपी]], [[लिनक्स]] एवं [[म्याकिन्टोश]]मा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ।
 
===रेमिंगटन===
यदि तपाईलाई पुरानो मेक्यानिकल टाइपराइटरमा अथवा पुरानो नन-यूनिकोड फण्ट [[कृतिदेव]]को टाइपिङ्गको अभ्यास छ भनें तपाईं रेमिङ्गटन टाइपिंग औजारहरुको प्रयोग गर्न पनि सक्नुहुन्छ। रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो। यो भारत मा धेरै प्रचलित छ।
 
==विभिन्न टाइपिंग औजार==
===अफलाइन टाइपिंग औजार===
डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिंग औजार:
* [http://sharma.shrish.googlepages.com/Hindi-Toolkit.exe नेपाली टूलकिट (एक्सपीको सीडीको बिना विण्डोज़मा नेपाली समर्थन सक्षम गर्न)]
* [http://bhashaindia.com/DownloadsV2/Category.aspx?ID=1 माइक्रोसफ्टको इण्डिक आइएमई] (फोनेटिक, रेमिंगटन तथा इनस्क्रिप्ट )
* [https://addons.mozilla.org/en-US/firefox/addon/3972 इण्डिक इनपुट एक्सटेन्सन] फायरफक्स एक्सटेन्सन (फोनेटिक तथा इनस्क्रिप्ट)
* [http://www.indiver.com/nepali.php इन्दीवरको नेपाली सम्पादक]
* [http://www.baraha.com/ बराह]
* [http://www.var-x.com/gamabhana/ गमभन]
* [http://www.nepalitransliteration.com/Default.aspx नेपाली लिप्यान्तरण]
* [http://www.google.com/transliterate/Nepali गूगल नेपाली]
 
=== अनलाइन टाइपिंग औजार===
{{उपकरण}}
 
‌== Romanized Nepali Keyboard Layout==
‌‌TODO:
[http://download.com.np/index.php?option=file&file=188 Romanized Nepali Keyboard from MPP now in Download.com.np]
 
== Traditional Nepali Keyboard Layout ==
TODO:
 
==सन्दर्भ==
{{reflist}}
 
[[Category:विकिपीडिया]]