"गोकुल प्रसाद बास्कोटा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by 110.44.124.176 (talk) to last revision by Sarojbot (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति १:
 
{{infobox officeholder
|name=गोकुल प्रसाद बास्कोटा
|office= सुचना तथा सञ्चार प्रविधि मन्त्री
|term_start=February 12, 2018
|term_end=February 20,2020
|president=[[विद्यादेवी भण्डारी|विद्या भण्डारी]]
|primeminister=[[खड्गप्रसाद ओली|केपी ओली]]
| predecessor =[[मोहन बहादुर बस्नेत]]
| successor = [[युवराज खतिवडा]]
|term_start2=January , 2020
|term_end2=February, 2020
|president2=[[विद्यादेवी भण्डारी|विद्या भण्डारी]]
|primeminister2=[[खड्गप्रसाद ओली|केपी ओली]]
|party=[[नेपाल कम्युनिष्ट पार्टी]]
}}
'''गोकुल प्रसाद बास्कोटा''' एक नेपाली राजनीतिज्ञ हुन्। <ref>{{Cite web|url=https://ekantipur.com/news/2020/02/20/158220228471485739.html|title=लुट्नका लागि जनताले शासनमा पुर्‍याएको होइन : प्रधानमन्त्री|website=election.ekantipur.com}}</ref> उनी [[नेपाल कम्युनिष्ट पार्टी|नेपाल कम्युनिष्ट पार्टीको]] सदस्य र [[दोस्रो ओली मन्त्रिमण्डल|ओली सरकारको]] सञ्चार र सूचना प्रविधि मन्त्री समेत थिए। <ref>{{Cite web|url=http://kathmandutoday.com/2018/12/355704.html|title=सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम|publisher=}}</ref> <ref>{{Cite web|url=https://myrepublica.nagariknetwork.com/news/42751/|title=Baskota promoted to Minister for Communication and Information Technology|last=Republica|first=|website=My Republica}}</ref> उनी आफ्नो रुखो, छुच्चो बोली छुद्र व्यवहार, घुसकाण्डका लागि चर्चामा आएका थिए। उनलाई प्रधानमन्त्रीको विश्वासपात्रको मानिन्थ्यो। केपी ओलीले पनि उनको प्रशंसा र बचाउ गर्दै आएका छन्। उनी काभ्रेपलाञ्चोक -२बाट निर्वाचित [[नेपालको सङ्घीय संसद|प्रतिनिधि सभा]] (नेपाल)को सदस्यको रूपमा निर्वाचित भएका थिए। <ref>{{Cite web|url=http://election.ekantipur.com/pradesh-3/district-kavrepalanchowk?lng=eng|title=Kavrepalanchowk : Province 3 - Nepal Election Latest Updates and Result for Federal Parliament|website=election.ekantipur.com}}</ref> <ref>{{Cite web|url=http://kathmandutoday.com/2018/12/355704.html|title=सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम|publisher=}}</ref> उनको "दुई-तिहाईको सरकारलाई हेप्नी!" "सरकारलाई चौतर्फी घेरामा चेप्नी" "सरकारलाई नटेर्नी" भन्ने जस्ता भनाई पनि बारम्बार चर्चामा आउने गरेको थियो ।
 
== विवादहरू ==
* सम्पत्ति विवरण: सामसुङ कम्पनीको आइफोन<ref>[https://pbs.twimg.com/media/DfFwln6U0AIX026?format=jpg&name=medium अन्य सम्पत्ति]</ref>