"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३६३:
* विश्वव्यापी आचार संहिता सबै प्रयोगकर्ताहरूलाई निःशुल्क र सुरक्षा वातावरणमा योगदान दिनका लागि धेरै महत्त्वपूर्ण छ। नेपाली विकिपिडिया पनि यस पहलमा भाग लिइरहेको जानकारी पाउँदा म खुसी छु। आगामी दिनहरूको लागि तपाईलाई धेरै शुभकामना। धन्यवाद --[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३६, १९ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता आवस्यक छैन। विकिहरू आफैमा आत्मनिर्भर छन् र यस किसिमको नीतिले सबै वर्गलाई नसमेटने भएकाले मेरो {{oppose}} छ। यो भन्दा अगाडी पनि धेरै समुदायहरूले यो संहिताको विरोध र निन्दा गर्दै आएका छन् तर यसको कुनैपनि राम्रो जवाफ आएको छैन। -[[User:BRPever|BRP]]'''[[User talk:BRPever|'' ever'']]''' १८:५१, १९ जनवरी २०२१ (नेपाली समय)
* हाम्रो समुदाय एउटा सानो समुदाय अन्तर्गत पर्द छपर्दछ, यो कुरालाई ध्यानमा राख्दा यहाँ विभिन्न नीति तथा निर्देशनहरूको अभाव देख्दछु ती सबै नीति तथा निर्देशनहरू विश्वव्यापी आचार संहिता (UCoC) मा समेटिएको हुनाले यो आवस्यकआवश्यक रहेको हो भन्ने आफ्नो विचार राख्दछु। '''धन्यवाद!''' — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] १०:४५, २४ जनवरी २०२१ (नेपाली समय)
* विकिपिडियामा सहभागी सम्पूर्ण योगदानकर्ताहरूलाई सकारात्मक, सुरक्षित तथा स्वस्थ्य वातावरण प्रदान गर्नको लागी समुदायमा पालना गर्नु पर्ने आचरण तथा अपेक्षित र अस्वीकार्य व्यहारको सम्बन्धमा सम्बन्धमा विश्वव्यापी आचार संहिताले न्युनतम नीति तथा निर्देशनहरू समेटने हुँदा यस सम्बन्धमा समुदायलाई जानकारी दिनको लागि छलफल चलाउनु उपयुक्त हुने देख्दछु। nShrestha २०:३२, २५ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता लागु भएपश्चात् हरेक विकिपिडिया परियोजनाहरूको लागि एक न्यूनतम मापदण्ड सहितको नीति लागु हुनेछ। जसले गर्दा साना परियोजनाहरूमा नीतिको अभावमा निर्णय लिन अप्ठ्यारो हुने स्थितिमा सहायक भूमिका खेल्ने अपेक्षा गर्दछु। तथापि सबै परियोजनाहरू वा समुदायहरू आफैँमा स्वतन्त्र हुने भएको ले ती परियोजना वा समुदायको नीति र प्रस्तावित विश्वव्यापी आचार संहिताबीच कहीँ कतै विरोधाभाष आउन सक्ने हुनसक्छ। सो कुरालाई समेत विचार पुऱ्याउनु आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) २०:५९, २६ जनवरी २०२१ (नेपाली समय)