"आइएमई पे" का संशोधनहरू बिचको अन्तर

थप्दै {{एकल स्रोत}} चिनो (ट्विङ्कल)
सा ref add
पङ्क्ति ३९:
| intl =
}}
'''आइएमई पे''' नेपालको अनलाइन भुक्तानी माध्यम हो। यो [[आइ.एम. ई. डिजिटल सलुसन लिमिटेड]]द्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीले विसं २०७४ असर ५ देखि अनलाइन भुक्तानीकभुक्तानीको कारोबार अनुमति प्राप्त भएको हो। यसको मुख्य कार्यालय पानीपोखरी ,[[काठमाडौँ]]मा रहेको छ । ''जे पे गर्दा पनि आइएमई पे'' नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीकभुक्तानीको कारोबार गर्दै आएको छ ।<ref>{{cite web|title=‘जे पे गर्दा पनि आइएमई पे’|url=https://www.setopati.com/kinmel/information-technology/181004|website=सेतो पाटी|accessdate=24 जनवरी 2021}}</ref> आइएमई पेले विभिन्न स्किमहरुको साथ नेपाली अनलाइन भुक्तानीको माध्याम बनेको छ ।<ref>{{cite web|title=IME Pay Introduces “4 Guna Saktisali” Campaign with 4 Times More Facilities and Cashback|url=https://techsathi.com/ime-pay-4-guna-saktisali-campaign|accessdate=26 जनवरी 2021}}</ref>
 
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आइएमई_पे" बाट अनुप्रेषित