"एसिया" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३२:
'''एसिया''' आकार र जनसङ्ख्या दुबै दृष्टिबाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा अबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]]सँग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ।
 
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[उत्तरध्रुवीय महासागर|आर्कटिक महासागर]], [[प्रशान्त महासागर]], र [[हिन्द महासागर]]ले घेरियेकोघेरिएको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
 
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
"https://ne.wikipedia.org/wiki/एसिया" बाट अनुप्रेषित