"संयुक्त राज्य अमेरिका" का संशोधनहरू बिचको अन्तर

update
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४४:
}}
 
'''संयुक्त राज्य अमेरिका''', (सामान्यत: '''अमेरिका''', '''यु.एस्.ए.''' वा '''यु.एस्.''') संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित [[उत्तर अमेरिका]] [[महादेश]]मा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो । पचासवटा५० वटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी [[वासिङ्टन, डी.सी.|वाशिङ्टन, डी.सी.]] हो । यहाँका अठ्चालीस राज्य [[प्रशान्त महासागर|प्रशान्त]] र [[आन्ध्र महासागर|आन्ध्र]] [[महासागर]]हरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा [[क्यानडा|क्यानाडा]] र दक्षिणमा [[मेक्सिको]] छ । बाँकी दुई मध्ये [[अलास्का]] सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा [[रुस]] रहेको छ । त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य [[संयुक्त राज्य अमेरिका|अमेरिका]], विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो ।
 
संयुक्त राज्य द्वि-सदनात्मक व्यवस्थापिका सहित तीन फरक सरकारी अंग भएको संघीय गणतन्त्र हो। अमेरिका [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]], [[विश्व बैंक]], [[अन्तर्राष्ट्रिय मुद्रा कोष|अन्तराष्ट्रिय मुद्रा कोष]], अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, [[उत्तर एट्लान्टिक सन्धि सङ्गठन|नेटो]], र अन्य अन्तराष्ट्रिय संगठन हरूको संस्थापक सदस्य हो। यो [[संयुक्त राष्ट्र सुरक्षा परिषद]]को [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|स्थायी सदस्य]] पनि हो।