"सन्दीप लामिछाने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११८:
== प्रारम्भिक तथा व्यक्तिगत जीवन ==
 
सन्दिप लामिछानेको जन्म [[स्याङ्जा जिल्ला|स्याङ्जा]]को [[आरुचौर|आरुचौर-तालपोखरी]]मा वि.सं. २०५७ साउन १८ गते भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=को हुन् सन्दीप लामिछाने ? जसले इतिहास रचे|युआरएल=https://www.sawalnepal.com/archives/47299/|कार्य=|प्रकाशक=|वेबसाइट=सवाल नेपाल|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> सानोमै [[भारतीय रेल|भारतीय रेलवे]]मा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारतमा[[भारत]]मा ४ कक्षासम्म पढ्ने क्रममा सन्दिपको क्रिकेट खेलसँग परिचय भएको थियो। सन्दिपले [[चितवन जिल्ला|चितवन]]को [[नारायणगढ]] स्थित चितवन क्रिकेट एकेडेमीबाट क्रिकेट सिकेका थिए जहाँ उनलाई पूर्व कप्तान राजु खड्काले क्रिकेट सिकाएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=बेहद खुसी छन् सन्दीपका अभिभावक|युआरएल=https://www.setopati.com/from-paper/128272|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> तात्कालिक राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा प्रशिक्षणको लागि आएको बेलामा उनी सन्दिपको बलिङबाट प्रभावित हुँदै १९ वर्ष मुनिको टोलीमा छनोट गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सन्दिप लामिछाने बारे १४ रोचक तथ्य|युआरएल=https://wicketnepal.com/who-is-sandeep-14-facts-wn018/|कार्य=|प्रकाशक=|वेबसाइट=विकेट नेपाल|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref>
 
साउन २०७५ मा, लामिछानेले गिती सङ्ग्रह प्रतीक्षामा समावेश उनको पहिलो गीत "उदाश थियो" जारी गरेका थिए।<ref>{{cite web |last1= |first1=सेतोपाटी संवाददाता |title=सन्दीप लामिछानेको पहिलो गीत सार्वजनिक |url=https://setopati.com/art/art-activity/161402 |website=सेतोपाटी |access-date=26 April 2019}}</ref><ref>{{cite web |title=सन्दीप लामिछानेको पहिलो गीत सार्वजनिक : उदास थियो मेरो यो मन.. |url=http://annapurnapost.com/news/99926 |website=अन्नपूर्ण पोस्ट |access-date=26 April 2019 |language=नेपाली}}</ref> उनले १४ चैत २०७६ मा, कोरोना राहत काेषमाकोषमा रू. १ लाख दिने घोषणा गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=‘कोरोना राहत कोष’मा सन्दीप लामिछानेले एक लाख रुपैयाँ सहयोग गर्ने|युआरएल=https://www.onsnews.com/sandip-23/|कार्य=|प्रकाशक=|वेबसाइट=ओएस न्युज|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> उनलाई २०७७ मङ्सिरमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सन्दीप लामिछानेमा कोरोना सङ्क्रमण|युआरएल=https://gorkhapatraonline.com/amp/sports/2020-11-28-27288|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> भने त्यसको १५ दिन पश्चात् उनी सङ्क्रमण मुक्त भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त|युआरएल=https://www.khabarhub.com/2020/02/224102/?amp_markup=1|कार्य=|प्रकाशक=|वेबसाइट=खबरहब|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref>
 
== खेलजीवनको सुरुवात ==
पङ्क्ति १२६:
उनले २०७३ वैशाख ४ मा, [[नामिबिया राष्ट्रिय क्रिकेट टोली|नामिबिया]]को विरुद्ध सन् २०१५-१७ आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा पदार्पण गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=डिभिजन–२ अाजबाट नामिबियामा, पहिलो खेलमा नेपाल आयोजकसँग भिड्दै|युआरएल=https://nepallive.com/story/14414|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल लाइभ|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> पहिलो खेल पश्चात्, उनलाई नेपालको १९ वर्ष मुनिको [[नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली|राष्ट्रिय टोली]]मा छनोट गरिएको थियो। [[आयरल्यान्ड राष्ट्रिय क्रिकेट टोली|आयरल्यान्ड]] विरुद्धको उनको दोस्रो खेलमा, उनले ह्याट्रिक गर्दै ५ विकेट लिएका थिए<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आइसिसी यू–१९ विश्वकप समूह ‘डी’बाट क्वार्टरफाइनलमा, समूह विजेताका लागि सोमबार भारतसँग भिड्दै|युआरएल=https://www-eph.newsabhiyan.com/news-details.php?nid=22081|कार्य=|प्रकाशक=|वेबसाइट=न्युज अभियान|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> जसले गर्दा उनी १९ वर्ष मुनिको टोलीमा, ह्याट्रिक गर्ने पाँचौँ खेलाडी बनेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=कीर्तिमानी ह्याट्रिक|युआरएल=https://nagariknews.nagariknetwork.com/sports/90710-1454184037.html|कार्य=|प्रकाशक=|वेबसाइट=नागरिक दैनिक|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref>
 
प्रतियोगिताको समाप्तिमा, औसत विकेट दर १७.०७ र स्ट्राइक दर २१.९ को साथ उनले १४ विकेट लिँदै प्रतियोगिताको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विश्वकप क्रिकेटः नेपालका सन्दीप लामिछानेको नाममा १४ विकेट|युआरएल=http://www.kathmandutoday.com/2016/02/169781.html|कार्य=|प्रकाशक=|वेबसाइट=काठमाडौँ टुडे|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref> सेप्टेम्बर २०१६ मा, पूर्व [[अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली|अस्ट्रेलियाली]] कप्तान [[माइकल क्लार्क]]ले लामिछानेलाई [[अस्ट्रेलिया]]मा, [[सिड्नी]]मा रहेको वेस्टर्न सबर्ब क्लबबाट खेल्नका लागि आमन्त्रण गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|युआरएल=https://www.onlinekhabar.com/2016/09/475298|शीर्षक=सन्दीप लामिछानेले अष्ट्रेलियाली क्रिकेटर माइकल क्लार्कको क्लवबाट खेल्ने|कार्य=|प्रकाशक=|वेबसाइट=अनलाइन खबर|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> सन् २०१७ एसिसी १९ वर्ष मुनिको एसियाली प्रतियोगितामा, उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई खेलको उत्कृष्ट खेलाडीको रूपमा चयन गरिएको थियो। सोही प्रतियोगितामा नेपालले[[नेपाल]]ले भारतलाई[[भारत]]लाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित कायम गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=एशिया कप क्रिकेटः नेपालको ऐतिहासिक जीत, भारत १९ रनले पराजित|युआरएल=http://dev.suvadin.com/news/sports/acc-u-19-nepal-won|कार्य=|प्रकाशक=|वेबसाइट=सुभ दिन|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref>
 
== टि२० खेलजीवन ==
 
सन् २०१८ जनवरीमा, उनी सन् २०१८ को [[इन्डियन प्रिमियर लिगमालिग]]मा लिलामीका लागि खेलाडीहरूको सूचीमा समावेश भएका थिए। उक्त लिलामीमा उनलाई [[दिल्ली डेयरडेभिल्स]]ले किनेकोअनुबन्धन गरेको थियो र [[इन्डियन प्रिमियर लिग]]मा अनुबन्धन प्राप्त गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=भारतले किन्यो सन्दीप र विमललाई, सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली|युआरएल=http://www.lifemandu.com/news/lifemandu/game/1537|कार्य=|प्रकाशक=|वेबसाइट=लाइफ माडौँ|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|युआरएल=https://www.reportersnepal.com/2018/01/227617|शीर्षक=आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप|कार्य=|प्रकाशक=रिपोर्ट्स नेपाल|वेबसाइट=|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref> भारतीय प्रधानमन्त्री [[नरेन्द्र मोदी]]ले हस्ताक्षरको कारण भारत र नेपाल बीचको सम्बन्ध थप सुदृढ भएको टिप्पणी गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नरेन्द्र मोदीले सम्झिए सन्दीप लामिछानेलाई|युआरएल=http://annapurnapost.com/news/97796|कार्य=|प्रकाशक=|वेबसाइट=अन्नपूर्ण पोस्ट|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पहिलो खेलबाटै सबैको वाहवाही पाउँदै सन्दीप|युआरएल=https://www.bbc.com/nepali/news-44097634.amp|कार्य=|प्रकाशक=|वेबसाइट=बीबीसी नेपाली|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref>
 
सन् २०१८ मार्चमा, उनी क्यारिबियन प्रिमियर लिगमा सेन्ट किट्स र नेभिस प्याट्रियट्स नामक क्लबमा खेल्नका लागि छनोट भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सन्दीपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स हार्यो|युआरएल=http://nepaltara.com/%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%AA%E0%A4%95%E0%A5%8B-%E0%A4%9F%E0%A4%BF%E0%A4%AE-%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%9F-%E0%A4%95%E0%A4%BF%E0%A4%9F%E0%A5%8D%E0%A4%B8/|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल तारा|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref>सोही वर्षको में महिनामा, उनले इन्डियन प्रिमियर लिगमा [[दिल्ली क्यापिटल्स|दिल्ली]]को लागि पहिलो खेल खेलेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सन्दीपको दिल्लीले सेप्टेम्बर २० मा आईपीएलको पहिलो खेल खेल्ने|युआरएल=https://www.dekhapadhi.com/news/23497|कार्य=|प्रकाशक=|वेबसाइट=देखापढी|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref> इन्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका सन्दीपले, उनले पहिलो खेलमा [[रोयल च्यालेन्जर्स बेङ्गलोर]]को विरुद्धमा २७ रन खर्चेर एक विकेट लिएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=बेङ्गलोर विरूद्द सन्दीपले लिए विकेट|युआरएल=https://www.kathmandupati.com/news/sandip-ipl-cricket/51692/|कार्य=|प्रकाशक=|वेबसाइट=काठमाडौँ पाटी|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref> सो प्रतियोगिता भरि उनले जम्मा ३ खेल मात्र खेलेर उनले ५ विकेट लिन सफल भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यी हुन् आइपिएलमा सबैभन्दा बढी विकेट लिने पाँच खेलाडी, सन्दिप लामिछानेकोनाममा पनि बन्यो नयाँ रेकर्ड|युआरएल=https://www.etajakhabar.com/276450/|कार्य=|प्रकाशक=|वेबसाइट=ताजा खबर|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref> सन् २०१८ जुनमा लामिछाने मोन्ट्रियल टाइगर्सको लागि टी२० क्यानाडा प्रतियोगिताको उद्घाटन संस्करणमा खेल्नका लागि चयन भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=ग्लोबल टि–२० खेल्न सन्दीप क्यानडा प्रस्थान|युआरएल=https://www.nepalsamaya.com/news/1293|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल समय|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref> प्रतियोगितामा उनले १९.६२ को बलिङ औसतसहित खेलेका सम्पूर्ण ५ खेलमा ८ विकेट लिन सफल भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=क्यानडामा पनि चल्न थाल्यो सन्दीपको जादु|युआरएल=https://www.ujyaaloonline.com/story/2151/2018/7/5/sandeep-lamichhane-canada-cricket-|कार्य=|प्रकाशक=|वेबसाइट=उज्यालो अनलाइन|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref> सन् २०१८ सेप्टेम्बरमा, उनलाई अफगानिस्तान प्रिमियर लिग प्रतियोगिताको पहिलो संस्करणमा नङ्गरहार लेओपार्ड्स नामक टोलीमा भित्रिएका थिए जहाँ उनले प्रतियोगिता भरि एक खेल मात्र खेलेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सन्दीप अब अफगानिस्तान प्रिमियर लिगमा|युआरएल=https://www.setopati.com/sports/cricket/166705|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२ जनवरी २०२१}}</ref>