"चौधरी ग्रुप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
}}
 
'''चौधरी ग्रुप (सीजी)''' नेपालको[[नेपाल]]को प्रमुख उद्योग समूहमध्येसमूह मध्ये एक हो। यस समूहको बीजारोपण सन् १८७० भूरामलदास चौधरीले कपडा व्यापारबाट गरेका थिए। यस समूहले ४० भन्दा बढी कम्पनीमाकम्पनीहरूमा करिब साढे १७ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको छ। कम्पनीले खाद्य तथा पेय, विद्युत्विद्युत तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, होटल, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कूललगायतका क्षेत्रमा लगानी गरेको छ।
 
[[वाइवाइ चाउचाउ]]को दक्षिण एसियामा समेत एकाधिकार लिनालेभएकोले चौधरी समूहलाई बहुराष्ट्रिय उद्यमीकम्पनी वनायो।बनायो। नेपालमा वाइवाइ लोकप्रिय भयो।तयारी खानेकुरा हो। यसपछि चौधरी समूह नेपालमा उत्पादन भएको चाउचाउ लिएर भारतीय बजार प्रवेश गर्‍यो। केही वर्षअघि भारतका विभिन्न स्थानमा उद्योगसमेत खोल्यो। भुटान, मध्यपूर्वलगायत देशमा वाइवाइले बजार लिएको छ।
 
सीजीभित्रै झन्डै ४० कम्पनी छन्। विदेशमा आक्रमक रूपमा लगानी विस्तार गरेपछि सिजीमा अझै आधुनिक व्यवस्थापन र संस्थागत सुशासनको अभाव देखिन्छ। वाइवाइले वार्षिक कारोवार कति गर्छ, सिजी टेलिभिजन नाफा छ या नोक्सानमा। यो अहिलेसम्म सीजीले सार्वजनिक गरेको छैन। सीजीले विभिन्न क्षेत्रमा २५ करोड अमेरिकी डलर लगानी गरेको मात्र सार्वजनिक गरेको छ। भारतमा रिलायन्स वा टाटा ग्रूपले जस्तो आम सर्वसाधारण नेपालीलाई आफ्नो कम्पनी र अर्थतन्त्रसँग जोड्ने क्षेत्रमा पनि सीजी पछि परेको छ। सीजीका केही कम्पनीका सेयर सर्वसाधारणलाई विक्री गरिएको छ। तर, यी स्टक एक्सेन्जमा कारोवार हुने कम्पनीमा सीजी समुहको लगानी हुनुले कुनै प्रभाव पारेको छैन। सेयर बजार कम्पनी र लगानीकर्ताको छवि नाप्ने व्यारोमिटर पनि हो। तीन वर्ष अघि सीजीले नेपाल बङ्गलादेश बैङ्कको सेयर किन्दै छ भन्ने हल्ला बजारमा आउँदा सेयर बजार प्रभावित भएको थियो। आम सर्वसाधारणलाई सेयर दिदां प्रतिफल पनि धेरैले पाउंछन्। रिलायन्सको सेयर किनेर घरखर्च चलाउने भारतमा थुप्रै सर्वसाधारण छन्। सर्वसाधारणलाई सेयर दिएको भएर नै रिलायन्स प्रति धेरैको सम्वन्ध गासिएको छ। सीजीले सेयर बजारलाई वेवास्ता गरेको छ। सेयरले कम्पनी र एउटा परिवार मात्र होइन धेरैलाई धनी वनाउंछ। <ref>[http://news.nagariknews.com/news-highlights/139-highlights/23775-2011-02-27-08-59-01.html] नागरिक न्यूज</ref>
"https://ne.wikipedia.org/wiki/चौधरी_ग्रुप" बाट अनुप्रेषित