"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६३:
* विश्वव्यापी आचार संहिता सबै प्रयोगकर्ताहरूलाई निःशुल्क र सुरक्षा वातावरणमा योगदान दिनका लागि धेरै महत्त्वपूर्ण छ। नेपाली विकिपिडिया पनि यस पहलमा भाग लिइरहेको जानकारी पाउँदा म खुसी छु। आगामी दिनहरूको लागि तपाईलाई धेरै शुभकामना। धन्यवाद --[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३६, १९ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता आवस्यक छैन। विकिहरू आफैमा आत्मनिर्भर छन् र यस किसिमको नीतिले सबै वर्गलाई नसमेटने भएकाले मेरो {{oppose}} छ। यो भन्दा अगाडी पनि धेरै समुदायहरूले यो संहिताको विरोध र निन्दा गर्दै आएका छन् तर यसको कुनैपनि राम्रो जवाफ आएको छैन। -[[User:BRPever|BRP]]'''[[User talk:BRPever|'' ever'']]''' १८:५१, १९ जनवरी २०२१ (नेपाली समय)
* हाम्रो समुदाय एउटा सानो समुदाय अन्तर्गत पर्द छ, यो कुरालाई ध्यानमा राख्दा यहाँ विभिन्न नीति तथा निर्देशनहरूको अभाव देख्दछु ती सबै नीति तथा निर्देशनहरू विश्वव्यापी आचार संहिता (UCoC) मा समेटिएको हुनाले यो आवस्यक रहेको हो भन्ने आफ्नो विचार राख्दछु। '''धन्यवाद!''' — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] १०:४५, २४ जनवरी २०२१ (नेपाली समय)