"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
सा सुधार गरियो
 
पङ्क्ति ४४:
 
== उल्लेखनीय विषयहरूले पर्याप्त समयका लागि ध्यानाकर्षण गर्दछन् ==
ढिलाविकिपिडिया 'उल्लेखनीयताको एउटा ढिलो निर्देशक' हो। ढिलो आर्थिक सूचकहरूले विगतको आर्थिक गतिविधिहरूलाई सङ्केत गरे जसरी विकिपिडियामा कुनै विषय जब उल्लेखनीय बन्दछ तब ती विषयहरूले बाहिरी जगतको ध्यानाकर्षण गर्दछ। अनियमित रूपमा केही विषय माथिको केही समाचार प्रचारहरूले यथार्थ रूपमा उल्लेखनीयता प्रदर्शन गर्न असमर्थ हुन्छन्। यद्यपि लामो समयसम्म चलिरहेको समाचारले घटनाहरूको महत्त्वलाई वर्णन गरे बमोजिम उल्लेखनीयतालाई प्रकाश पार्दछन्। नयाँ कम्पनी र भविष्यका घटनाहरूले उल्लेखनीयतालाई उतिर्ण गर्न सक्ने भएतापनि सोही समयमा विषयले [[विकिपिडिया:विकिपिडिया के होइन|विकिपिडिया के होइन]] भन्ने नीतिको मापदण्डलाई पुरा गरेको हुनु पर्दछ।
 
यदि भरपर्दो स्रोतहरूले एक व्यक्तिलाई मात्र एक घटनामा औँल्याएको छ भने त्यसको बाबजुद पनि उक्त व्यक्ति सार्वजनिक दृष्टिकोणबाट लुक्न सक्ने खतरामा पर्ने भएकाले हामीले सामान्यतया त्यस व्यक्तिको लेख लेख्नु हुँदैन।
विकिपिडिया उल्लेखनीयको एक ढिलो निर्देशक हो।
ढिला आर्थिक सूचकहरूले विगतको आर्थिक गतिविधिहरूलाई सङ्केत गरे जसरी विकिपिडियामा कुनै विषय जब उल्लेखनीय बन्दछ तब ती विषयहरूले बाहिरी जगतको ध्यानाकर्षण गर्दछ। अनियमित रूपमा केही विषय माथिको केही समाचार प्रचारहरूले यथार्थ रूपमा उल्लेखनीयता प्रदर्शन गर्न असमर्थ हुन्छन्। यद्यपि लामो समयसम्म चलिरहेको समाचारले घटनाहरूको महत्त्वलाई वर्णन गरे बमोजिम उल्लेखनीयतालाई प्रकाश पार्दछन्। नयाँ कम्पनी र भविष्यका घटनाहरूले उल्लेखनीयतालाई उतिर्ण गर्न सक्ने भएतापनि सोही समयमा विषयले [[विकिपिडिया:विकिपिडिया के होइन|विकिपिडिया के होइन]] भन्ने नीतिको मापदण्डलाई पुरा गरेको हुनु पर्दछ।
 
यदि भरपर्दो स्रोतहरूले एक व्यक्तिलाई मात्र एक घटनामा औँल्याएको छ भने त्यसको बाबजुद पनि उक्त व्यक्ति सार्वजनिक दृष्टिकोणबाट लुक्न सक्ने खतरामा पर्ने भएकाले हामीले सामान्यतया त्यस व्यक्तिको लेख लेख्नु हुँदैन।
 
== एक स्वतन्त्र लेख बनाउन सकिन्छ वा सकिँदैन ==