"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३२:
 
===परराष्ट्र नीति===
जङ्गबहादुर कुंंवर एकछत्र शासन गर्ने सर्वेसर्वा प्राइमिनिष्टर भएर चम्किए पछि [[नेपालको परराष्ट्र सम्बन्ध|नेपालको परराष्ट्र नीति]] पनि बदलियो । युरोप भ्रमण पछि जङ्गबहादुरले "अंग्रेजसँग जुध्ने पनि होइन, निहुरिने पनि होइन" भन्ने द्वैध नीति लिए ।
 
श्री ३ जङ्ग अङ्ग्रेजका समर्थक थिए। तर काठमाडौँ उपत्यकाभित्र रहेका रेसिडेन्ट ( आवासीय दूत)लाई स्वेच्छापूर्वक घुम्न र नेपालीहरूलाई रेसिडेन्टभित्र प्रवेश गर्न सरकारी अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था जङ्गबहादुरले गरेका थिए। राणा शासन भरी यो नीति कायम रहिरह्यो ।