"कोङ्कणी लिपि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→टीका-टिप्पणी: लेख विस्तार चिनो: २०१७ स्रोत सम्पादन |
→व्यञ्जनवर्ण: लेख विस्तार चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति ११४:
| || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || || fa || फ़ || Fa || ಫ಼ || – || ف || /f/ || || || || || || || || || || || || || || || || || || || || ||
|}
====टीका-टिप्पणी===
* एउटै वर्णलाई चिनाउन प्रयोग गरिएपनि कन्नड लिपिको "ಚ" र मलयालम लिपिको "ച" ले भिन्न ध्वनिको प्रतिनिधित्व गर्छन् ।
* त्यसैगरी, एउटै वर्णलाई चिनाउन प्रयोग गरिएपनि कन्नड लिपिको "ಜ" र मलयालम लिपिको "ജ" ले भिन्न ध्वनिको प्रतिनिधित्व गर्छन् ।
* रोमन लिपिमा दन्त्य व्यञ्जनलाई दोहोर्याएर सो वर्णलाई मूर्धन्य बनाउन सकिन्छ । उदाहरणका लागि, "ta" ले "त" को प्रतिनिधित्व गर्छ भने "tta" ले "ट" को प्रतिनिधित्व गर्छ ।
* रोमी कोङ्कणीमा "श" र "ष" दुवैलाई "sha" वा "xa" लेखिन्छ र "श" उच्चारण गरिन्छ ।
* रोमी कोङ्कणीमा "फ" र "फ़" दुवैलाई "fa" लेखिन्छ र दुवैलाई "फ़" उच्चारण गरिन्छ ।
* नवयती कोङ्कणीमा "ن" व्यञ्जनवर्ण त हो नै तर यसले स्थितिअनुसार अनुस्वारको पनि काम गर्छ । उदाहरणका लागि, नवयती कोङ्कणीमा "रङ" लाई "رنگ " र "अण्डो" लाई "انڈو" लेखिन्छ ।
* नवयती कोङ्कणीमा फारसी तथा अरबी आगन्तुक शब्दका लागि "ع", "غ" र "ح" वर्णहरूको प्रयोग गरिन्छ ।
* रोमी कोङ्कणीमा उद्धरण चिह्न (') लगाई दुई अक्षरलाई जोडिएको छ भने उक्त अक्षर अनुस्वार नभई स्वतन्त्र अक्षर हो भन्ने बुझ्नुपर्छ ।<ref name="RomiKors"/>
===अनुनासिक वर्ण तथा अनुनासिकीकरण===
|