"मुद्रण विभाग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''मुद्रण विभाग''' [[नेपाल]] सरकारको तर्फबाट सरकारी नीति, नियम, ऐन, अध्यादेश, सन्धी सम्झौता, वजेट, गजेट जस्ता महत्त्वपूर्ण सरकारी निर्णयहरु, अन्य सरकारी दस्तावेजहरुका साथै नेपाल सरकारको सुरक्षण मुद्रणसम्बन्धी कार्यहरु प्रिन्टिंगको जिम्मेवारी वहन गर्ने एक सरकारी एजेन्सी [[नेपाल सरकार|हो]] । २००८ देखि मुद्रण विभागले [[नेपाल राजपत्र]] प्रकाशित गर्दै आएको छ । <ref name="DOP">{{Cite web|url=http://www.dop.gov.np/content.php?id=5|title=Principal Tasks|publisher=Department of Printing|accessdate=20 October 2017}}</ref> २०१ ६ देखि विभागले आफ्नो वेभसाइटमा राजपत्ररको अनलाइन संस्करण प्ररकाशित गर्द्दै आएको छ। <ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/nepal-gazette-now-also-available-website/|title=Nepal Gazette now also available in website|publisher=The Himalayan Times|accessdate=20 October 2017}}</ref> यसबाहेक साथै नेपाल सरकारको सुरक्षण मुद्रणसम्बन्धी कार्यहरु, नेपाली नागरिकता प्रमाणपत्र वा शैक्षिक संस्थाको प्रमाणपत्र र मुद्रणसम्बन्धी आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
 
== इतिहास ==