"कोङ्कणी लिपि" का संशोधनहरू बिचको अन्तर

→‎स्वरवर्ण: लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
सा →‎टीका-टिप्पणी: सामान्य सुधार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ६१:
** "आ" र "ऍ" लाई क्रमशः "a" र "ê" लेखिन्छ ।
** "हांव" लाई "hanv" वा "anv" लेखिन्छ ।
*** "कॅनरा" लाई "Kanara" वा "Canara" लेखिन्छ ।
* विशेष स्थितिहरूमा नासिक्य स्वरका लागि रोमी कोङ्कणीमा स्वरवर्ण अक्षरको माथि टिल्ड (~) चिह्नको प्रयोग गरिन्छ । उदाहरणका लागि, "पांय" लाई रोमी कोङ्कणीमा "pãy" लेखिन्छ ।<ref name="RomiKors"/>
* स्पष्ट विभेदनका लागि भने बन्द स्वर (ए र ओ) का लागि सर्कमफ्लेक्स चिह्न (ê र ô) को प्रयोग गरिन्छ भने खुला स्वर (ऍ र ऑ) का लागि कुनै विशिष्ट चिह्न (e र o) को प्रयोग गरिँदैन ।<ref name="RomiKors"/> यद्यपि, पाठकलाई स्वरवर्णको सही उच्चारण आउने अपेक्षा गरिएको छ भने सर्कमफ्लेक्सको प्रयोग गर्नु आवश्यक छैन ।
"https://ne.wikipedia.org/wiki/कोङ्कणी_लिपि" बाट अनुप्रेषित