"वैज्ञानिक" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
'''वैज्ञानिक''' शव्दले व्यापकतम अर्थमा त्यो व्यक्तिलाई बुझाउँछ, जो ज्ञान आर्जनको निम्ति व्यवस्थित रूपमा संलग्न छ अथवा परम्परागत ज्ञानलाई प्रायोगिक तौर तरिकाले अध्ययन गरी कार्य-कारण, क्रिया-प्रतिक्रिया आदिको अध्ययन गर्दछ ।<ref>[[Isaac Newton]] (1687, 1713, 1726). "[4] Rules for the study of [[natural philosophy]]", ''[[Philosophiae Naturalis Principia Mathematica]]'', Third edition. The General Scholium containing the 4 rules follows Book '''3''', ''The System of the World''. Reprinted on pages 794-796 of [[I. Bernard Cohen]] and Anne Whitman's 1999 translation, [[University of California Press]] ISBN 0-520-08817-4, 974 pages.</ref> वैज्ञानिक त्यो व्यक्ति (पुरुष अथवा महिला)लाई भनिन्छ जसले वैज्ञानिक पद्धतिको प्रयोग गरी ज्ञान हासिल गर्नमा संलग्न रहन्छ। वैज्ञानिक [[विज्ञान]]को एक अथवा बडी क्षेत्रमा प्रवीण हुनसक्छ। वैज्ञानिक बन्नका लागि विज्ञान विषयका सबै क्षेत्रमा अध्ययन तथा अनुसन्धान
गरेको हुनुपर्छ भन्ने छैन । कुनै नया आविष्कार गरेकोलाई पनि वैज्ञानिक भन्न सकीन्छ ।
[[File:Louis Pasteur, foto av Paul Nadar.jpg|thumb|right|185px|[[लुई पास्चर|लोइस पास्चर]]]]
[[File:Albert Einstein photo 1921.jpg|thumb|right|185px|भौतिक शास्त्री, [[अल्वर्ट आइन्स्टाइन|अलबर्ट आइनस्टाइन्]], २० औँ शताव्दीका प्रसिद्ध वैज्ञानिक]]
[[File:Ludwik Hirszfeld1.jpg|thumb|right|185px|[[लुडविक् हिर्ज् फेल्ड]],[[:en:ABO blood group system|ए.बी.ओ. रक्त समूह]] आविष्कार गर्ने दुई जना मध्ये एक]]
[[File:Stephen Hawking.StarChild.jpg|thumb|right|185px|सैद्धान्तिक भौतिक शास्त्री(Theoretical physicist) [[स्टिफेन हकिंग]] [[ब्रह्माण्ड]]को अध्ययन र [[:en:quantum gravity|क्वांटम् गुरुत्व]]मा योगदानको निम्ति प्रसिद्ध]]
पङ्क्ति १०:
* [[भौतिक शास्त्र]],
* [[रसायन शास्त्र]] र
* [[जीवशास्त्र|जीव विज्ञान]] ।
 
== विज्ञानका प्रमुख शाखाहरू एवं अध्ययन–विषय ==
पङ्क्ति ४१:
|align=right|११|| '''[[एग्रोलोजी]]''' ||भूमि (माटो)को अध्ययन
|-
|align=right|१२|| '''[[कीटविज्ञान|एंटोमोलोजी]]''' || किरा एवं सम्बन्धित विषय
|-
|align=right|१३|| '''[[एरेक्नोलोजी]]''' || माकुरा आदिको एवं सम्बन्धित विषय
पङ्क्ति ५३:
|align=right|१७|| '''[[क्रिप्टोग्रफी]]'''|| गुप्त लेखन अथवा गूढ लिपि
|-
|align=right|१८|| '''[[महिलारोग शास्त्र|गायनोकोलोजी]]''' || स्त्रीजातिसित सम्बन्धित प्रजनन अंगहरूको अध्ययन
|-
|align=right|१९|| '''[[जियोलोजी]]''' || पृथ्वीको आन्तरिक संरचना
पङ्क्ति ६१:
|align=right|२१|| '''[[टेराटोलोजी]]''' || ट्‌यूमरको अध्ययन
|-
|align=right|२२|| '''[[प्रविधि|टैक्टोलोजी]]'''|| पशु – शरीरको रचनात्मक संघटन
|-
|align=right|२३||'''[[डर्मेटोलोजी]]''' || छाला एवं सम्बन्धित रोगहरूको अध्ययन
पङ्क्ति ८५:
|align=right|३३|| '''[[बैलनियोलोजी]]''' || खनिज निष्कासन एवं सम्बन्धित विषय
|-
|align=right|३४|| '''[[जीवशास्त्र|बायलोजी]]''' || जीवधारीहरूको शारीरिक अध्ययन
|-
|align=right|३५|| '''[[बोटनी]]'''|| बिरुवाहरूको अध्ययन
"https://ne.wikipedia.org/wiki/वैज्ञानिक" बाट अनुप्रेषित