"पेप ग्वार्दिओला" का संशोधनहरू बिचको अन्तर

सा +
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३६:
पेप ग्वार्दिओला मध्यपङतिबाट खेल्दथे। उनले बार्सिलोनाबाट पहिलो युरोपेली कप तथा लगातार ४ पटक स्पेनी लिग जित्ने टोलीका खेलाडी थिए। सन् १९९७ देखि सन् २००१ सम्म बार्सिलोनाको कप्तानको रूपमा खेले। उनले सन् २००२ देखि १ वर्षको लागि रोमाबाट खेले, सन् २००३ देखि सन् २००५ सम्म कतारी क्लब अल अहली तथा सन् २००५ देखि सन् २००६ सम्म मेकिकन क्लब डोराडसबाट खेलेका थिए। उनले स्पेनी राष्ट्रिय टोलीबाट ४७ खेल खेलेका छन् जसमा [[१९९४ फिफा विश्वकप]] र [[२००० युरो कप]] पनि रहेको छ।
 
खेलाडी जीवनबाट सन्यास लिएपछि सन् २००७ मा 'बार्सिलोना बि' को प्रशिक्षक भएर काम गरे र सन् २००८ देखि सन् २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक भए र सन् २०१३ देखि सन् २०१६ सम्म [[बायर्न म्युनिख फुटबल क्लब]] र सन् २०१६ देखि [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]]को प्रशिक्षको रूपमा काम गरि रहेका छन्। मुख्यतया उनी प्रशिक्षणमा पोजेसन फुटबल तथा अक्रामक र पेरेसिङ शैलीलाई ध्यान दिने गरेका छन्।
 
==सन्दर्भ सामाग्री==