"शक संवत्" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
[[File:Nepal30005a.JPG|thumb|पृथ्वीनारायण शाहले पाटन विजय गरेपछि निस्केको शक सम्बत १६८५ (ईश्वी सम्बत १७६३) अङ्कीत चाँदीको मोहोर (अगाडि)]]
 
'''शक संवत्''' वा '''शक सम्बत''' जसलाई '''शाके''' वा '''श्री शाके''' भनेर पनि लेखिएको छ, एक ऐतिहासिक सम्बत हो। यसको सुरूवात ईश्वी सम्बतको वर्ष ७८ तिर हुन जान्छ। भारतमा यसलाई '''शालिवाहन शक''' भनिन्थ्यो । यो सम्बतको प्रयोग [[हिन्दू धर्म|हिन्दु]], [[बुद्ध धर्म|बौद्ध]] र [[जैन]] धर्मका पुस्तकहरूमा छ । यस सम्बतको उत्पत्ति विवादास्पद छ । यो सम्बतलाई भारतीय राष्ट्रिय पात्रोको नाम स्वीकृत गरिएको छ । यो प्राचिन [[इन्डोनेसिया|इन्डोनेशिया]]को [[जावा द्वीप]] राज्यमा प्रचलित पनि थियो ।
 
शक संवत्‌का विषयमा [[बुदुआ]]को मत छ कि यसलाई [[उज्जयिनी]]का क्षत्रप [[चेष्टन]]ले प्रचलित गरे। [[शक]] राज्यहरूलाई [[चन्द्रगुप्त विक्रमादित्य]]ले समाप्त गरिदिए तथापि तिनको स्मारक शक संवत्‌ अहिलेसम्म भारतवर्षमा चलिरहेको छ।
पङ्क्ति १२:
*[[कलियुग संवत]] ३१०२ ईपू
*[[सप्तर्षि संवत]] ३०७६ ईपू
*[[विक्रम सम्वत्|विक्रम संवत]] ५७ ईपू
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/शक_संवत्" बाट अनुप्रेषित