"शनिवार" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''शनिवार''' वा '''शनिश्चरवार''' [[विक्रम सम्वत्|विक्रम संवत्]] पात्रो अनुसार हप्‍ताको सातौँ दिन हो। [[शुक्रवार]] र [[आइतवार|आइतबार]]को बिचमा पर्ने यो दिनमा नेपाली बिद्यार्थीहरू निकै खुशी हुन्छन् । तर [[युरोप]] र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। [[:en:ISO 8601|आइ एस ओ ८६०१]] मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो। यसको नामाकरण [[शनि]] देवता, जसलाई [[शनिग्रह]]को रूप मानिन्छ,को नामबाट गरिएको हो। हिन्दु धर्मको किवदंती अनुसार शनिवारकी माता कालीमाता हुन् । नेपाल र इजरायलमा शनिवार मात्र सप्ताह अन्त्यका रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ। नेपालमा राणा प्रधानमन्त्री [[भीम शमसेर]]ले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन्।
 
== यि पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/शनिवार" बाट अनुप्रेषित