"सेयरधनी" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
{{कम्पनी sidebar}}
'''सेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक [[कम्पनि|कम्पनी]]को [[शेयर|सेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको सेयरधनीहरूको नाम सेयरधनी लगतमा राखिएको हुन्छ भने [[कम्पनि|कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल|कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । सेयरधनीहरूले कम्पनीको सेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, सेयरधनीहरूले आफूले धारण गरेको [[शेयर|सेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
 
नेपालको कम्पनी ऐन, २०६३ मा सेयरधनीलाई "'''सेयरधनी भन्नाले कम्पनीको सेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।'''"<ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> भनेर परिभाषित गरेको छ ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/986315" बाट अनुप्रेषित