"कोङ्कणी लिपि" का संशोधनहरू बिचको अन्तर

सा सूत्र सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
→‎प्राचीनकाल: लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५:
==प्राचीनकाल==
[[गोयकानडी लिपि]]मा लिखित गोवा राज्यको अरवालेममा भेट्टाइएको कोङ्कणी भाषाको पहिलो अभिलेख अनुमानतः दोस्रो शताब्दीमा गुप्त कालको बेलाको हो । त्यसमा लेखिएको छ, "शाचिपुराचे शिरसि" ({{translation|शाचिपुरको शिखरमा}}) । गोमटेश्वर बाहुबली नामक प्रकाण्ड [[जैन धर्म|जैन]] [[पाषाणस्तम्भ]]को पदमा लेखिएको छ, "श्रीचामुण्डाराजें कर वियालें, श्रीगङ्गाराय सुत्ताले कर वियालें" ({{translation|श्री [[चामुण्डरायले]] गराए, पछि श्री गङ्गारायले पुनः गराए}}) ।<ref>Chavundaraya was the military chief of the Ganga dynasty King Gangaraya. This inscription on the Bahubali statue draws attention to a Basadi (Jain temple) initially built by him and then modified by Gangaraya in the 12th century CE Ref: S. Settar in Adiga (2006), p 256</ref> श्रवणबेलगोलास्थित गोमटेश्वरको पदमा दुई अभिलेख छन् — दाहिनेपट्टि र देब्रेपट्टि । दाहिनेपट्टिको अभिलेख प्राचीन कन्नड लिपिमा लेखिएको छ भने देब्रेपट्टिको अभिलेख देवनागरीमा लेखिएको छ ।
 
==वर्तमानकाल==
[[देवनागरी लिपि]]मा कोङ्कणी लेख्नका लागि पालना गर्नुपर्ने नियमहरूलाई [[गोवा कोङ्कणी अकादमी]]द्वारा प्रकाशित ''कोंकणी शुध्दलेखनाचे नेम'' ({{translation|कोङ्कणी शुद्धलेखन हेतु नियमावली}}) नामक पुस्तकमा व्याख्या गरिएको छ । यसका साथै [[रोमन लिपि]]मा कोङ्कणी लेख्नका लागि पालना गर्नुपर्ने नियमहरूलाई कोङ्कणी गायक [[उल्लास बुयांव]]द्वारा [[दालगादो कोङ्कणी अकादमी]]मार्फत प्रकाशित [[प्रताप नाइक]]द्वारा लिखित ''थोमस स्टिवन्स कोङ्कणी केन्द्र रोमी लिपि'' (देवनागरी कोङ्कणी: ''तॉमास स्टीवन्स कोंकणी केंद्र रोमी लिपी'') र ''रोमी लिपिएंत कोंकणी कोर्स'' (रोमी कोङ्कणी: ''Romi Lipient Konknni Kors'') व्याख्या गरिएको छ ।<ref name="RomiKors">{{cite book |last1=आलमेइदा, एस. जे.|first1=म्याथ्यु|title=''Romi Lipient Konknni Kors'' |publisher=थोमस स्टिवेन्स कोङ्कणी केन्द्र}}</ref>
 
===स्वरवर्ण===
{| class="wikitable"
|-
! [[अन्तर्राष्ट्रिय संस्कृत वर्णमाला लिप्यन्तरण|आइएएसटी]] !! [[देवनागरी लिपि|देवनागरी]] !! [[रोमन लिपि|रोमन]] !! [[कन्नड लिपी|कन्नड]] !! [[मलयालम लिपि|मलयालम]] !! [[अरबी लिपि|अरबी]] !! [[अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला|आइपिए]]
|-
| a || अ || o || ಅ || അ || ا،ع || /ɐ/
|-
| ā || आ || a || ಆ || ആ || آ || /ɑː/
|-
| i || इ || i || ಇ || ഇ || – || /i/
|-
| ī || ई || i || ಈ || ഈ || ي || /iː/
|-
| u || उ || u || ಉ || ഉ || – || /u/
|-
| ū || ऊ || u || ಊ || ഊ || و || /uː/
|-
| ṛ || ऋ || ru || ಋ || ഋ || – || /ɹ̩/
|-
| ṝ || ॠ || – || ೠ || ൠ || – || /ɹ̩ː/
|-
| ṝ || ॠ || – || ೠ || ൠ || – || /ɹ̩ː/
|-
| ḷ || ऌ || – || ಌ || ഌ || – || /l̩/
|-
| ḹ || ॡ || – || ೡ || ൡ || – || /l̩ː/
|-
| e || ऍ || e || – || – || – || /æ/
|-
| e || ऎ || ê वा e || ಎ || എ || اے || /e/
|-
| ē || ए || ê वा e || ಏ || ഏ || اے || /eː/
|-
| o || ऒ || ô वा o || ಒ || ഒ || او || /o/
|-
| ō || ओ || ô वा o || ಓ || ഓ || او || /oː/
|-
| ô || ऑ || o || – || – || – || /ɔ/
|-
| ai || ऐ || oi || ಐ || ഐ || اے || /ʌj/
|-
| au || औ || ov || ಔ || ഔ || او || /ʌʋ/
|}
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/कोङ्कणी_लिपि" बाट अनुप्रेषित