"नेपाल धितोपत्र बोर्ड" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३९:
 
== नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्थापना ==
नेपालमा धितोपत्रसम्बन्धी  सम्पूणर् सम्पूर्ण कार्य गर्दै आएको "सेक्युरिटी  खरिद  विक्री  केन्द्र "लाई स्थापना  भएको  करिब  १७  वषर्पछि [[नेपाल स्टक एक्सचेन्ज|नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से]]) मा परिवतर्नपरिवर्तन गरी धितोपत्रको [[दोस्रो बजारकोबजार]]को सञ्चालन तथा व्यवस्थापन गर्ने छुट्टै दोस्रो बजारको व्यवस्था भयो । यसरी परिवतर्न भएको नेप्सेको पूँजी संरचनामा समेत परिवतर्नपरिवर्तन भई कुल चुक्ता पूँजी रु. ३० करोड कायम भयो । नेप्सेको पूँजी संरचना देहाय अनुसारको रहेको छ ।
 
== स्वामित्व साझेदारी ==