"विशाखापट्टनम" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६८:
'''विशाखपट्नम''' (उपनाम '''भाइज्याग''') [[भारत]]को राज्य [[आन्ध्र प्रदेश]]को सबैभन्दा ठुलो र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो । यो [[बङ्गालको खाडी]]को तटमा अवस्थित छ । यो [[विशाखपट्नम जिल्ला]]को मुख्यालय सहर र आन्ध्र प्रदेशको '''आर्थिक राजधानी''' हो ।<ref>{{cite news|title=Administration-AP-Financial Capital|url=http://www.uniindia.com/news/other/administration-ap-financial-capital/45016.html |accessdate=13 August 2015|date=29 April 2015|location=Visakhapatnam}}</ref> सन् २०११ को भारतको जनगणना अनुसार, यस सहरको जनसङ्ख्या २०,३५,९२२ रहेको छ जसले यसलाई भारतको सबभन्दा बढी जनसङ्ख्या हुने १४औँ क्रमको सहर बनाएको छ ।<ref name="civicbody" /> [[विशाखपट्नम महानगरीय क्षेत्र]] भारतको महानगरीय क्षेत्रहरूको आधारमा ९औँ क्रममा रहेको छ जसको जनसङ्ख्या ५३,४०,००० रहेको छ ।<ref>{{cite web|url = http://www.vuda.gov.in/pdf/rfp%20for%20area%20development%20plans%2017-9-2015%20FINAL.pdf|title = Key Facts Of VMR www.vuda.gov.in|date = |access-date = 17 February 2016|website = |publisher = |last = |first = }}</ref>
 
यो एक प्राकृतिक तथा सुरक्षित समुद्री बन्दरगाह हो । कृषि तथा खनिज सम्पदामा समृद्ध आन्ध्र प्रदेश, [[मध्य प्रदेश]] र [[ओडिशा|उडिसा]] राज्य यस बन्दरगाहको पृष्ठ-प्रदेश भनिने गरिन्छ । यो एक उल्लेखनीय मत्स्य-शिकारको केन्द्र पनि हो । विशाखपट्नम आन्ध्र प्रदेशको उत्तरी सरकारी तटमा गोदावरी नदीको मुखको उत्तरमा अवस्थित छ । विशाखपट्नमलाई भाइज्यागको नामले पनि चिनिने गरिन्छ । विशाखपट्नम भारतको चौथौ सबैभन्दा ठुलो बन्दरगाह हो । यो भारतीय नौसेनाको पूर्वी कमाण्डको केन्द्र हो ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/विशाखापट्टनम" बाट अनुप्रेषित