"चीन निर्माण बैंक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २२:
}}
 
'''चीन निर्माण बैङ्क''' वा '''जुङ्गो चिएचु यिङ्हाङ्''' ({{भाषा-सरलीकृत चिनियाँ|中国建设银行)}}) [[चीन|जनवादी गणतन्त्र चीन]]का चार ठूला बैङ्कहरू मध्येको एक हो । सन् २०१९ मा यो संसारको तेस्रो ठूलो सार्वजनिक कम्पनीका रूपमा स्थापित छ । सन् २०१५ सम्म बजार पुँजीकरणका दृष्टिले विश्वमै यो दोस्रो ठूलो बैङ्क थियो भने विश्वको छैटौँ ठूलो कम्पनी थियो ।<ref>https://www.forbes.com/global2000/#14ffed41335d</ref><ref>https://www.forbes.com/companies/china-construction-bk/#4effef09709a</ref> यस बै‌ंकका [[चीन]] भित्र मात्र १४ हजार ९७७ शाखा छन् । यसका अतिरिक्त [[बार्सिलोना]], [[फ्र्याङ्कफर्ट]], [[लक्जम्बर्ग]], [[हङकङ]], [[जोहानेसबर्ग]], [[न्यु योर्कन्युयोर्क सहर|न्युयोर्क]], [[सियोल]], [[सिङ्गापुर]], [[टोकियो]], [[मेलबर्न]], [[क्वालालम्पुर]], [[सिड्नी]], [[अक्ल्यान्ड]] र [[लन्डन]]मा पनि यसका शाखा फैलिएका छन् । ३ लाख ५२ हजार ६२१ कर्मचारी छन् । सन् २०१९ मा यसको कूल बजार पुँजीकरण २२५ अर्ब अमेरिकी डलर छ ।<ref>https://www.forbes.com/companies/china-construction-bank/#1ee9630d7374</ref> यसको कुल सम्पत्ति ३,३८२ अर्ब डलर रहेको छ । यस बैङ्कले वर्षमा १५० अर्ब डलरको व्यापार गरी ३९ अर्बको नाफा कमाउँदछ। यस बैङ्कको मुख्यालय चीनको सिछेङ जिल्ला, [[बेइजिङ]]मा रहेको छ । यस बैङ्कका २९ वटा देशमा शाखा तथा सहायक कम्पनी छन् । यो बैङ्क नेपालमा पनि व्यवसाय विस्तार गर्न इच्छुक रहेको र लगानी ढाँचाबारे छलफल चलिरहेको छ ।<ref>http://nepal.china.com/news/nepal/2835/20180625/1317804_1.html</ref>
 
==इतिहास==