"मिथुन चक्रवर्ती" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (→‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
| birthname = गौरांग चक्रवर्ती
| birthdate = {{birth date and age|1950|6|16}}
| birthplace = [[कोलकाता|कलकत्ता]], [[पश्चिम बङ्गाल]], [[भारत]]
| othername = मिथुन दा
| yearsactive = १९७६ - वर्तमान
'''मिथुन चक्रवर्ती''' भारतिय चलचित्रको अभिनेता हुन्।<ref>[http://timesofindia.indiatimes.com/articleshow/2008345.cms टाइम्स ऑफ़ इन्डिया के लेख]</ref>
उनको जन्म [[जून १६]], [[१९५२]] मा भयो । उनी [[भारत]] को [[राष्ट्रिय फिल्म पुरस्कार]] प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने [[सामाजिक कार्यकर्ता]], उद्यमी र राज्यसभाका सांसद<ref name="nbt">{{cite web | url= http://hindi.economictimes.indiatimes.com/state/others/kolakata/Mithun-Jogen-elected-Rajya-Sabha-members/articleshow/30010513.cms| title=राज्यसभा चुनाव: अभिनेता मिथुन समेत टीएमसी का चार सदस्य विजयी | publisher = नवभारत टाईम्स| date= ७ फेब्रुएरी २०१४| accessdate= ३० अक्टोबर २०१८}}</ref> पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात [[कला]] फिल्म ''[[मृगया]]'' (१८७६)बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक ''नृत्य स्टार'' को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित चलचित्र ''[[डिस्को डांसर]]'' मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए ।
बलिवुडका ३०० भन्दा धेरै चलचित्रमा अभिनयका अलावा उनले [[बांग्ला सिनेमा]], [[उडिया]] र [[भोजपुरी भाषा|भोजपुरी]] मा पनि अभिनय गरेका छन् ।
 
==फिल्म==
*2014 [[किक (२०१४ फिल्मचलचित्र)|किक]]
 
== सन्दर्भ सामग्रीहरू==
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/986100" बाट अनुप्रेषित