"रोमी कोङ्कणी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →रोमी कोङ्कणीको आधिकारिक मान्यता हेतु आन्दोलन: सामान्य सुधार चिनो: २०१७ स्रोत सम्पादन |
सा →इतिहास: सामान्य हिज्जे सुधार चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति ६:
==इतिहास==
सोह्रौँ शताब्दीमा इसाई धर्मप्रचारकका समूहले कोङ्कणी भाषा तथा कोङ्कणी साहित्यका विभिन्न विधाका गहन अध्ययन गरी व्याकरण सन्दर्भ तथा शब्दकोश बनाएका थिए । सन् १५५६ मा [[इसाई समाज]]ले गोवामा [[गोवामा मुद्रणको इतिहास|एसियाको सर्वप्रथम छापाखाना]]को स्थापना गरेका थिए । त्यसपछि रोमी कोङ्कणी साहित्यको समृद्ध इतिहासको प्रारम्भ भएको थियो । इस्वी संवत्को सत्रौँ शताब्दीको सुरुवातमा [[थोमस स्टिवन्स]]ले रोमी कोङ्कणी वर्णविन्यासको विकासमा महत्त्वपूर्ण योगदान दिएका थिए । एद्वार्दो ब्रुनो डिसुजा सन् १८८९ मा [[पुणे]]बाट ''उदेन्तेचे सालक'' ([[कोङ्कणी भाषा|कोङ्कणी]]: ''उदेंतेचे साळक'', [[रोमन लिपि]]: ''Udentechem Salok'', {{translation|पूर्वी कमल}}) नामक प्रथम रोमी कोङ्कणी मासिक पत्रिकाको मुद्रणको सुरुवात गरेका थिए । उनले कोङ्कणी भाषाको प्रथम उपन्यास, ''
वर्तमानकालमा रोमी कोङ्कणी मुख्यतः इसाई धर्मावलम्बीहरूले प्रयोग गर्छन् किनभने गोवाको क्याथोलिक चर्चको देह संस्कारको रीति रोमी कोङ्कणीमा लेखिएको छ । यसका साथै [[गोवा र दमनको महाधर्मप्रान्त]]का काजक्रिया रोमी कोङ्कणीमा नै समापन हुन्छ । यद्यपि, इसाई धर्म नमान्ने टन्नै साहित्यकारहरूले रोमी कोङ्कणीमा साहित्य रचना गर्छन् । रोमी कोङ्कणीलाई [[तियात्र]]मा पनि प्रयोग गरिन्छ ।
|