"रोमी कोङ्कणी" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १३:
 
==रोमी कोङ्कणीको आधिकारिक मान्यता हेतु आन्दोलन==
वर्तमानकालमा देवनागरी लिपिमा लिखित कोङ्कणीका साथै रोमी कोङ्कणीलाई आधिकारिक मान्यता प्रदान गराउनका लागि माग बढेको छ । यसको प्रमुख उदाहरण ''वौरड्यांचो इष्ट'' ([[रोमन लिपि]]: ''Vauraddeancho Ixtt'') पत्रिकाको पाठक सङ्ख्याको वृद्धि हो ।<ref name="VauraddeanchoIxtt">{{cite web|url=http://www.goanews.com/news_disp.php?rnpageno=2&newsid=1060&catid=183 |title='Ixtt' with a new vigour |publisher=गोवा न्युज|accessdate=२९ अगस्त २०१२}}</ref> यसका साथै सामाजिक सञ्जाल वेबसाइट [[फेसबुक]]मा पनि रोमी कोङ्कणीसम्बन्धी विभिन्न पेजको निर्माण भएको छ ।<ref>{{cite web|url=http://www.facebook.com/Konkani.in.Roman.script?v=info |title=Konkani in the Roman script / Romi Konknni |publisher=फेसबुक|date=२५ डिसेम्बर २०१०|accessdate=२९ अगस्त २०१२}}</ref> देवनागरी कोङ्कणीका समालोचकहरूले पोण्डा भाषिका गोवाका वासिन्दाहरूले नै बुझ्न गाह्रो मान्ने हुनाले अन्य कोङ्कणी वक्ताहरूले बुझ्न नसक्ने तर्क प्रस्तुत गर्दै कर्नाटक तटमा रोमन लिपि र कन्नड लिपिको प्रयोगको तुलनामा देवनागरी लिपिको प्रयोग अत्यन्तै कम छ भनेका छन् ।<ref name="goacom2049">{{cite web|url=http://goanet.org/post.php?name=News&list=goanet&info=2006-June/thread&post_id=044809|archive-url=https://web.archive.org/web/20110724132146/http://goanet.org/post.php?name=News&list=goanet&info=2006-June%2Fthread&post_id=044809|title=MORE GOA-RELATED NEWS|date=२४ जुलाई २०११}}</ref> देवनागरी कोङ्कणीका आलोचकहरू मुख्यतः [[कोङ्कणी भाषा आन्दोलन]]मा अग्रसर कोङ्कणी क्याथोलिक जनसमूह हुन् जसले परापूर्व कालदेखि नै कोङ्कणी साहित्य लेख्नका लागि रोमन लिपिको प्रयोग गर्दै आएका छन् । तसर्थ, उनीहरूले रोमन लिपिलाई पनि देवनागरी लिपिसमान दर्जा दिने माग गरिरहेका छन् ।<ref>{{cite web|author= |url=http://articles.timesofindia.indiatimes.com/2007-02-20/india/27871957_1_konkani-language-roman-script-official-language-status |title=Goa group wants Konkani in Roman script - The Times of India |publisher=टाइम्स अफ इन्डिया|date=२० फेब्रुअरी २००७|accessdate=१२ अगस्त २०१५}}</ref> तियात्र कलाकारहरूले पनि रोमी कोङ्कणीप्रति समर्थन व्यक्त गरेका छन् । रोमी कोङ्कणीले आधिकारिक दर्जा पाएमा गोवास्थित इसाई समुदाय तथा रोमन लिपिका प्रयोगकर्ताका लागि एक समावेशी वातावरणको सिर्जना हुने तर्क अघि सारिएको छ । देवनागरी लिपि नजान्ने कोङ्कणी वक्ताका लागि पनि रोमी कोङ्कणीको आधिकारिक मान्यताले भाषा सिक्नमा टेवा पुर्‍याउनेछ । देवनागरी नजान्ने गोवा निवासीहरूले आफ्नो सरकारसँग सम्पर्क गर्नका लागि कोङ्कणीको साटो अङ्ग्रेजीको प्रयोग गर्नुपरेको हुनाले पनि कोङ्कणी भाषाको प्रयोग स्वाट्टै घटेको छ ।<ref name="KarthikMalli" /> इन्टरनेटमा पनि कोङ्कणी लेख्नका लागि रोमन लिपिको व्यापक प्रयोग गरिन्छ । उक्त लिपि कम्प्युटरमा पनि सर्वाधिक समर्थित लिपि हो ।
 
==वर्णमाला==
"https://ne.wikipedia.org/wiki/रोमी_कोङ्कणी" बाट अनुप्रेषित