"वार्तालाप:इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर

सा +अन्तिम सुझाव/चेतावनी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति २:
{{U|हिमाल सुबेदी}}: यहाँले यो लेखमा लगाउनुभएको [[वि:ले१|ले१]] चिनो कतिको उपयुक्त थियो? कृपया अध्ययन गरेर चिनो हाल्ने काम गर्नुहोला।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ११:२७, १९ जनवरी २०२१ (नेपाली समय)
:यो सामुदायिक थलो हो। हामी सबैको हो। यहाँ रहेका लेख र सामग्रीमाथि सबैको अधिकार छ। उपयुक्त पृष्ठलाई सकेसम्म जोगाउने मनसाय राखेर योगदान गर्न हामी सबै योगदानकर्तालाई प्रोत्साहित गर्ने गरेका छौँ। यो मेरो तर्फबाट यहाँलाई अन्तिम चेतावनी हो, अब उपरान्त पुरानो पृष्ठलाई 'लेमेछ' मार्फत मात्र मेट्नको लागि चिनो लगाउनुहोला वा चौतारीमा छलफल चलाएर पृष्ठ मेट्न अनुरोध गर्नुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:३५, २० जनवरी २०२१ (नेपाली समय)
 
* हस् हुन्छ। सिमेको सट्टामा मेटाउनु पर्ने लेखहरूको सूची बनाउँदै छु।[[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|कुरा गर्ने]] १५:००, २० जनवरी २०२१ (नेपाली समय)
"इन्द्रायणी" पृष्ठमा फर्कनुहोस्।