"क्वयेर व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति २:
 
==अभियानमा समावेशिता==
अङ्ग्रेजी भाषामा एलजिबिटी (LGBT) भन्ने सांक्षेप्तिकरणकोसांक्षेपिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा आइ (I) अर्थात् अन्तर्लिङ्गी[[अन्तरलिङ्गी]] व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्तकृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्तकृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्तकृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।
 
==देश वा राज्य अनुसार==