"सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति" का संशोधनहरू बिचको अन्तर

हिज्जे त्रुटी सच्याइएको
पङ्क्ति ७:
===लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक===
{{Main|यौनिक अल्पसङ्ख्यक}}
नेपालको संविधानमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई जनाउन "लैङ्गिक तथा यौनिक अल्पसंख्यक" शब्दावलीको प्रयोग गरिएको छ । राज्य तहबाट यस शब्दावलीको औपचारिक बुझाई बारे कुनै दस्तावेज जारी भएको छैन । <ref> {{cite web |url=भाग–३ मौलिक हक र कर्तव्य, नेपाल संविधानhttp://www.lawcommission.gov.np/np/archives/1532 |title=भाग–३ मौलिक हक र कर्तव्य |publisher=नेपाल कानुन आयोग}} १८. समानताको हक, ४२. सामाजिक न्यायको हक</ref> सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अल्पसंख्यक हुन् कि हैनन् भन्ने विषयमा विवाद छ । त्यसै गरी "यौन अल्पसंख्यक" भन्नाले सामाजिक मूलधारबाट फरक यौन अभ्यास गर्ने व्यक्तिहरूलाई जनाउने शब्दावली पनि हो । समयौनिक वा द्वियौनिक यौन व्यवहारलाई परम्परागत धारणाले असमाजिक मानिएकाले 'यौन अल्पसंख्यक' भनेको जस्तै [[बहुस्नेही]] अभ्यास, दम्पत्ती अदलाबदली अभ्यास, ठूलो उमेर खाडल भएका व्यक्तिहरू बीचको सम्बन्ध, [[गुनुत्वरीडाष्टी]] सम्बन्ध राख्ने व्यक्तिहरू लगायतका थुप्रै गैर-मूलधारका यौन अभ्यास गर्ने व्यक्तिहरूलाई समेत 'लैङ्गिक तथा यौनिक अल्पसंख्यक' शब्दावलीले जनाउँछ । <ref> Savin-Williams, Ritch C. "A critique of research on sexual-minority youths." Journal of adolescence 24.1 (2001): 5-13. </ref> <ref> Nichols, Margaret, and M. I. C. H. A. E. L. Shernoff. "Therapy with sexual minorities." Principles and practice of sex therapy 4 (2000): 353-367. </ref>
 
===एलजिबिटी===