"गौँथली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:Red-rumpedSwallow01.jpg|thumb|गौंथली]]
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिउडिरहन्छ रहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरुले '''गौँथली'''माथी धेरै रचनाहरु बनाएका छन।छन यो चरायो हेर्दामाचराको साइजआकार लगभग[[भँगेरा]] जत्रै हुन्छ।हुन्छ । रंग जिउको खैरो र कालो हुन्छ।हुन्छ भने पेट तिरको रंग सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराहरु भन्दा बेग्लै छ।छ । अरु चराहरुले सुकेका साना तिना त्यान्द्रा रुककारुखका पात आदीको प्रोगप्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुडगुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ।झुण्डाउछ ।
{{stub}}
 
"https://ne.wikipedia.org/wiki/गौँथली" बाट अनुप्रेषित