"कार्की" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
→‎रिखले कार्की: मैले रिखाली कार्कीको बारे अनुसन्धान गर्दै छु।यहाँ मैले लेखेको कुरा वादिजातिले रिखलेहरुको कुलको वृतान्त उल्लेख गर्ने गीत बाट लिएको हु
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
 
==रिखले कार्की==
'रिखले कार्की'हरू [[कौशिक गोत्र|कश्यप गोत्र]]का हुन्। <ref name="bijaykuikel"/> ऋषिखाल(धेरै ऋषिहरु भएको ठाउ)पछि अपभ्रम हुँदै रिखाली नाम रहन गएको हो।यहाँ बसोवास गर्ने कार्कीहरुलाई रिखले कार्की नामभनिन्छ।रिखले चाहिँकार्कीको बर्मो अनुसार रिखाली ठाउँकोगाउँ नामलेबडाबाग रहन गएकोउनका हो।रिखलेकान्छाभाइ गडदेउ मल्ल ले बसालेका थिए। रिखले कार्कीका बिजपुरुष खाणजित बाजे महाराज बडाबाग मल्ल(कार्की)लाई मानिन्छ।बाजे बडाबागलाई घोडागौणका जीतवार,वालीचौखणाका जितवार भनेर पनि सम्मान गरिने गर्दछ। रिखले कार्कीहरूको कुल देवता दोगडाभुमिराजदोगडाभुमिराजकेदार हुन।रिखले कार्कीहरुका काडा कार्की,सेरा कार्की,नाउली कार्की भाइ हुन।
 
==उल्लेखनीय कार्कीहरू==
"https://ne.wikipedia.org/wiki/कार्की" बाट अनुप्रेषित