"ग्यारेथ बेल" का संशोधनहरू बिचको अन्तर

तथ्याङक तथा २०२० क्लब परिमार्जन
पङ्क्ति ५५:
 
उनी सन् २०११ तथा २०१३ मा एपिएफ प्लेयर अफ द इअर र यङ प्लेयर अफ द इअर घोषित भएका छन् । इङगल्याण्डको प्रोफेसनल फुटबलर एशोसिएसनले २३ वर्षिय बेललाई प्लेयर अफ द इयर र यङ प्लेयर अफ द इअरबाट सम्मान गरेको थियो ।<ref>{{cite news |url=http://himalayatv.com/news/2013/04/29/ग्यारेथ-बेल-एपीएफ-प्लेयर/ |title=
ग्यारेथ बेल एपीएफ प्लेयर अफ दि इयर र योङग प्लेयर अफ दि इयर घोषित|publisher=हिमालय टेलीभिजन|date= २९ अप्रिल २०१३}}</ref>
 
सन् २०१३ मा दुई महिनाको लामो कसरतपछि अन्ततः स्पेनी क्लव [[रियल म्याड्रिड]]ले ग्यारेथ बेललाई इङ्गलिस क्लव टोटनह्याम हट्स्परबाट कीर्तिमानी रकममा ९९ सय मिललियन युरो तिरेर क्लवमा आबद्ध गरेको हो ।<ref>{{cite news |url=http://imagekhabar.com/samachar/detail/30657/31/.shtml |title=ग्यारेथ बेल रियाल मड्रिडमा आबद्ध |publisher=इमेज खबर|date= १४ सेप्टेम्बर २०१३}}</ref>
 
[[रियल म्याड्रिड]]मा उनी ११ जर्सी लगाउछन् र दाहिने अग्रपंङतीमा (राइट विंगर) खेल्दछन् ।[[रियल म्याड्रिड]]मा अहिले सम्म सबै २३१ खेलमा १०२ गोल गरेका छन् , ला लिगामा १५५ खेलमा ६८ गोल [https://www.transfermarkt.co.uk/gareth-bale/profil/spieler/39381 ४३ असिस्ट] गरेका छन् ।
 
उनी राष्ट्रिय फुटबल टिममा सन् २००६ मेबाट खेल्न सुरू गरेका थिए र वेल्स राष्ट्रिय टिमबाट धेरै गोल गर्ने खेलाडि उनी हुन् ।
 
<br />
 
==प्रारम्भिक जीवनी==
'''ग्यारेथ फ्र्याङ्क बेल'''को (बेल) जन्म सन् १९८९ जुलाइ १६ मा कार्डिफ,वेल्समा भएको थियो । उनी कार्डिफ सिटिका पुर्व फुटबलर्र किर्स पिकेका भदा हुन् ।
 
उन्ले प्राथमिक स्कूल व्हीचर्चमा गरेका थिए र हाई स्कूल [[:en:Whitchurch_High_SchoolWhitchurch High School|व्हीचर्च हाई स्कूल]] कार्डिफमा अध्ययन गरेका थिए ।
<br />
==क्लव इतिहास==
Line ८३ ⟶ ८१:
* {{UEFA player|102225|ग्यारेथ बेल}}
* {{FIFA player|299610|ग्यारेथ बेल}}
 
 
[[श्रेणी:वेल्सका फुटबल खेलाडीहरू]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:सन् १९८९ मा जन्म]]
"https://ne.wikipedia.org/wiki/ग्यारेथ_बेल" बाट अनुप्रेषित