"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

→‎छलफल: टिप्पणी
पङ्क्ति ३६२:
===छलफल===
* विश्वव्यापी आचार संहिता सबै प्रयोगकर्ताहरूलाई निःशुल्क र सुरक्षा वातावरणमा योगदान दिनका लागि धेरै महत्त्वपूर्ण छ। नेपाली विकिपिडिया पनि यस पहलमा भाग लिइरहेको जानकारी पाउँदा म खुसी छु। आगामी दिनहरूको लागि तपाईलाई धेरै शुभकामना। धन्यवाद --[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३६, १९ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता आवस्यक छैन। विकिहरू आफैमा आत्मनिर्भर छन् र यस किसिमको नीतिले सबै वर्गलाई नसमेटने भएकाले मेरो {{oppose}} छ। यो भन्दा अगाडी पनि धेरै समुदायहरूले यो संहिताको विरोध र निन्दा गर्दै आएका छन् तर यसको कुनैपनि राम्रो जवाफ आएको छैन। -[[User:BRPever|<span style="color:#FF00FF;">B</span><span style="color:#FF7E00;">R</span><span style="color:#00A300;">P</span>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १८:५१, १९ जनवरी २०२१ (नेपाली समय)