"इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर

शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे ले१)। (ट्विङ्कल)
सा +मेट्ने चिनो हटाएर स्रोतहीन जोडियो
पङ्क्ति १:
{{Unreferenced}}
{{db-nocontext|help=off}}
'''इन्द्रायणी''' काठमाडौँ एक प्रसिद्ध मन्दिर तथा [[शक्तिपीठ]] हो । यो मन्दिर [[विष्णुमती नदी|विष्णुमती]] नदीको पूर्व किनारमा रहेको छ । यो इन्द्रायणी [[भगवती]]को मन्दिर हो । यसलाई स्थानीय भाषामा '''लुती अजिमा''' पनि भन्ने गर्दछन् । वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा [[काठमाडौँ]] नगर निर्माण गर्दा राजा [[गुणकामदेव]]ले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्। नेपालको विभिन्न स्थाहरूमा इन्द्रायणी देवीको स्थपना गरेर पूजा गरिंदै आएको छ ।
==भक्तपुरको इन्द्रायणी देवी==
"https://ne.wikipedia.org/wiki/इन्द्रायणी" बाट अनुप्रेषित