"माघी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
==खान पिन==
 
माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् [[पुष|पुस]]को अन्तिम दिन घर घरमा [[सुँगुर]] काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी -पिठोको एक परिकार), माछा लगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।छ। यतिबेला 'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।हुन्छ। माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ ।भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकपि्रय छ ।छ। माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ ।छ। यसलाई 'माघ लहान' भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ ।लिइन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ ।छ। यो दिनलाई 'खिचरहवा' भनिन्छ ।भनिन्छ। <ref name="माघी">[http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=608&cat_id=16 थारू समुदायमा माघी पर्व]</ref>
 
==छोरीचेलीलाई उपहार==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/983828" बाट अनुप्रेषित