"दक्षिणी गोलार्ध" का संशोधनहरू बिचको अन्तर

सा →‎top: clean up, replaced: अफ्रीका → अफ्रिका स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
[[चित्र:Southern Hemisphere LamAz.png|thumb|left|दक्षिणी गोलार्द्ध [[दक्षिणी ध्रुव]]को माथी ]]
 
'''दक्षिणी गोलार्द्ध'''<ref>[http://www.m-w.com/dictionary/northern%20hemisphere ''Merriam Webster's Online Dictionary'' (based on Collegiate vol., 11th ed.) 2006. Springfield, MA: Merriam-Webster, Inc.]</ref> कुनै पनि [[ग्रह]]को आधा भाग हुने गर्दछ, जो उसको विषुवत रेखा भन्दा तल (दक्षिण तिर) हुन्छ। गोलार्द्ध भन्नाले आधा गोलाइ भन्ने बुझिन्छ। पृथ्वी दुई भागमा बाँडिएको छ, जसलाई उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्ध भनिन्छ। उत्तरी गोलार्द्धको उत्तरी ‌भाग तथा दक्षिणी गोलार्द्धको दक्षिणी ‌भाग धेरै चिसो स्थान भएकोले त्यहाँ सधैंभरी हिउँले भरिएको हुन्छ। दक्षिणी गोलार्द्धको दक्षिणी ध्रुवमा त हिउँले बनेको विशाल महाद्वीप नै छ। यसको तुलनामा उत्तरी गोलार्द्धको उत्तरी ‌भाग पुरै हिसाबले ठोस छैन, तर यहाँ समुद्रका बीच ठाउँ-ठाउँमा विशाल हिमखन्डहरू भेटिन्छन्। दक्षिणी गोलार्द्धमा [[अस्ट्रेलिया]] , [[दक्षिण अमेरिका]], [[न्यूजीलेन्ड]] तथा [[अफ्रिका]] महाद्वीपहरूको दक्षिणी भाग पर्दछन्।
 
== सन्दर्भ सामग्री ==
{{ठुटो}}