"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८:
*[[याक्खा जाती|याक्खा]]
 
किराँत भनेको नेपालका प्रबजित जाति थियो। किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ भने भारतको असाम, बङ्गाल देखि लिएर [[त्रिपुरा]] सम्म रहेको छ। यो जाति भनेको नेपालको सबै भन्दा कम जनसङ्ह्य भाको जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन। [[काठमाडौँ]]का गोपाल राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए। [[चीन]]को [[तिब्बत]]सग यिनीहरूले निक्कै राम्रो व्यापार गरेका थिए। त्यस्तो व्यापार अहिले सम्मको सरकारले पनि गर्न सकेको छैन। किनभने त्यतिबेलाको नेपाली मुद्रा तिब्बतमा चल्थ्यो। र मुख्य कुर के भने किरात जातिको उद्द्गम स्थल पनि चिन नै भएको अनुमान छ। [[चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार लाइ किरात उद्द्गम स्थल मानिएको छ। र त्यहाबाट शिकार्शिकार गर्न भारतको उत्तर्उत्तर पूर्वि पहाड्पहाड तिर आयेआए र त्यहाको [[कैलाश]] पहाड्मापहाडमा केही बर्स बसेको इतिहास् म पड्नपढन पाइन्छ्। र त्यहा कुरा अनुकुल्अनुकुल हावा पानीको खोजिमा नेपाल्कोनेपालको पूर्वि भाग्भाग हुदै काठमाडौँसम्म आइपुगेको हो.हो। र अहिले सम्म इनिहरूलेयीनिहरूले राज्नीतिक्राजनीतिक शैशिक्शैक्षिक छेत्रम धेरै विकास्विकास गरेको छ।
 
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिकोतर्फको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।पाइन्छ। महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ ।गरिन्छ। विभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ ।हुन्छ। किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सरणशरण दिएर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् ।गर्दछन्। संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ ।हुन्छ। संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ ।पाइन्छ। जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका विभिन्न प्रसंगमा भएको छ ।छ। यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ ।छ। इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।छन्।
 
बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरूले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् ।छन्। किरातहरूको मूल बेबिलोन भएको र यिनीहरू ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ ।मानिन्छ। कतिपयले किरातहरूको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरूको उद्गम स्थलका रूपमा कतिपय इतिहासकारले मानकोमानेको पाइन्छ ।पाइन्छ। सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्यान्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतकालगायतका जनजातिहरूको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ ।सकिन्छ। इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरात कै शाखा मानेका छन् ।छन्। किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार “मनाफेवामाङ” नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाइन्छ भने नेपालको हकमा यिनीहरू बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए ।थिए।
 
किरातहरूको नश्ल तथा उद्गम्स्थलका बारेमा मात्र नभई यिनीहरूको मानव समुह सम्बन्धका बारेमा पनि विवाद रहेको देखिन्छ । केही विद्धानहरूको दृष्टिमा यिनीहरू आर्य मूलका मानिएका छन् भने केही विद्धानहरूको दृष्टिमा यिनीहरू अनार्य मूलका मानिएका छन् ।छन्। [[अमरकोश|अमरकोष]] लगाएतकालगायतका धर्मग्रन्थहरूमा किरातहरूलाई “म्लेच्छ” मानिएको छ ।छ। महाभारत र मनुस्मृतिमा आर्य क्षेत्रिय मानिएको छ ।छ। स्वामी प्रपन्नाचार्यले किरात जाति आर्य समुदायकै भएको ठहर गर्दै उनीहरू तागाधारी हिन्दू भएको आफ्नो स्पष्ट अभिमत राखेका छन् ।छन्। जे भएपनि आज किरातहरू सामान्यतय मङ्गोल परिवार भित्र कै मानिन्छन् र वर्तमान किरातहरूको मातृभाषा पनि तिब्बती वर्मन परिवारको मानिएको छ ।छ।
कुनै स्पष्ट प्रमाण नभएका कारण किरातहरूको ऐतिहासिकताका बारेमा यकिन भन्न सक्ने अवस्था छैन ।छैन। एकथरी विद्धानहरू गोपालराज वंशावली, भाषावंशावलीहरू, पुराण एवं महाभारतमा उल्लेख भएको आधारमा मात्र सीमित भएर किरातहरूको बारेमा स्पष्ट एवं ठोकुवा गर्न नमिल्ने धारणा राख्छन् ।राख्छन्। यो समुहका विद्धानहरू यस कुराको पुष्टि गर्ने कुनै पनि पुरातात्विक स्रोतहरू प्राप्त नभएको र साहित्यिक सन्दर्भहरू कपोलकल्पित हुन सक्ने धारणा राख्दै किरात युग ऐतिहासिक युग नभई पौराणिक युग हो भनि मान्दछन् ।मान्दछन्।
 
उक्त धारणाका विपरीत अर्काथरी विद्धानहरू किरात कालका भनिएका कतिपय शाब्दिक अस्तित्व, लिच्छवि कालिन अभिलेखबाट प्राप्त संकेतहरू र ईशापूर्व का केही मूर्तिहरूको बनावट आदिलाई आधार मान्दै किरातकाल काल्पनिक नभई यथार्थ हुनसक्ने धारणा राख्दछन् ।राख्दछन्। लिच्छवि कालिन अभिलेखमा उल्लेख भएका कुपासी (खोपासी), शङ्गा (सांगा), चङ्गु (चाँगु), तेङखु (टेकु), खोप्रिङ्ग (भक्तपुर), तेस्तुङ (टिस्टुङ) आदि नामवाचक शब्दहरू किरात शब्दहरू हुनसक्ने र लिच्छवि कालका केही प्रशासनिक ईकाइहरू मापचोक, कुथेर, शुल्ली र लिङग्वल जस्ता शब्दहरूले किरात कालिन जातीय तथा प्रशासनिक अस्थित्वलाईअस्तित्वलाई उजगार गर्दछन् ।गर्दछन्। लिच्छवि राजा अंशुवर्माको हनुमानढोका अभिलेखमा किरात शब्द समेत देख्न सकिन्छ ।सकिन्छ। पशुपतिको विरूपाक्ष मूर्तिको साक्षत रूप किरात आकार प्रकार झल्कने खालको हामी अहिले पनि देख्न सक्दछौं ।सक्दछौं। यी यस्ता आधारहरूलाई मध्येनजरमा राख्दा किरात युग तथा सभ्यतालाई नेपालको ऐतिहासिक युग भन्न सकिन्छ ।सकिन्छ। किनभने नेपालमा लिच्छवि भन्दा अगाडि किरातकालमा नै संगठित राज्य व्यवस्थाको जग बसिसकेको देखिन्छ ।देखिन्छ। गोपाल र महिषपाल कालमा कृषि र पशुपालन जस्तो सभ्यताको सुरुवात भैसकेको र किरातकालमा आईपुग्दा राज्यव्यवस्थाको स्थिति संगठित भैसकेको देखिन्छ ।देखिन्छ। किरातकालमा राजतन्त्रात्मक व्यवस्था अन्तर्गत विभिन्न अड्डा अदालतको स्थापना, व्यापार, उद्योगधन्दा द्धारा संगठित आर्थिक व्यवस्था र वैदेशिक सम्बन्धको सुरुवात समेत भएको बुझिन्छ ।बुझिन्छ।
 
किरातहरूका बारेमा विभिन्न पौराणिक ग्रथहरूमा उल्लेख भएतापनि यस जातिको उत्पत्ति, नेपाल खाल्डो माथिको अधिन, राज्यव्यवस्था एवं सभ्यताका बारेमा यथेष्टरूपमा विश्लेषण गरी निष्कर्षमा पुग्न सक्ने आधारहरू अहिले सम्म प्राप्त नभएका कारण यसै भन्न सक्ने अवस्था भने छैन् ।छैन्। गोपाल वंशावलीमा तामाकोशी र सुनकोशी बीचको भूभागमा बस्ने किरातहरूले महिषपालहरूलाई जिती नेपाल खाल्डोमा आफ्नो राज्य कायम गरेको उल्लेख पाइन्छ ।पाइन्छ। भाषावंशावलीमा “म्लेच्छ” जातिका किरातीहरू पूर्वबाट महाप्रतापसँग आई महिषपाल राजासँग युद्धमा जिती नेपालका राजा भया भनि उल्लेख गरेको र प्रथम किराती राजा यलम्वर भनी उल्लेख गरेका छन् ।छन्। यी सबै आधारबाट महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई पराजित गरी किरातहरूले आफ्नो राज्य स्थापना गरेको देखिन्छ ।देखिन्छ। तर समयको भने कुनै श्रोतमा उल्लेख भएको पाईदैन ।पाईदैन। ईशापूर्व १२०० तिर किरातहरूबाट नेपाल खाल्डोमा आक्रमण गरिएको भन्ने अनुमान गरिएको छ ।छ।
 
किरात शासकहरूको संख्या विभिन्न श्रोतहरूमा २४ देखि ३२ जना सम्म उल्लेख भएको पाइन्छ ।पाइन्छ। ३२ जना शासकलाई प्रति शासक २५ वर्ष मानी हिसाब गर्दा यस शासन कालको अवधि ८०० वर्ष हुन आउँछ ।आउँछ। यसबाट ४०० ईशापूर्व सम्म किरात काल रहेको हुनसक्छ ।हुनसक्छ। तर यो अनुमान भरपर्दो भने देखिदैन् किनभने ईस्वी सम्वत्कोसम्वतको पहिलो शताब्दीमा मात्र लिच्छविहरूले किराती शासकलाई पराजित गरेको भन्ने भएबाट बीचको अवधि शासक बिहीन देखिन्छ ।देखिन्छ। पक्कै पनि यो समय शासन बिहीन त थिएन नै, यस्तो देखिनुमा समयको यकिन हुन नसक्नु नै मुख्य कारण हो ।हो। इतिहासविद् केदारनाथ प्रधानले लिच्छवि कालको प्रारम्भ ४०० ईशापूर्व मान्नुपर्ने तर्क राख्दै किरातकालको अन्तिम समय ईशापूर्व ४०० मान्नुपर्ने तर्क राख्छन् ।राख्छन्। यस आधारमा किरात काल ८०० वर्ष, महिषपाल १०० वर्ष, र गोपाल काललाई ३०० वर्ष गरी १६०० ईशापूर्व देखि ४०० ईशापूर्व सम्मको काललाई दासकाल भनी अनुमान गर्नुपर्ने तर्क उनको छ ।छ।
वंशावलीहरूमा सबैभन्दा पुरानो र विश्वासी मानिने गोपालराज वंशावलीले यलम्बर लगाएतलगायत ३२ जना किराती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ ।छ। राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेख्दछन् ।लेख्दछन्। के. पी. जयसवालले २८ जनाले ७०० वर्ष भनी उल्लेख गरेका छन् ।छन्। भाषा वंशावलीले २८ जना, सिल्वाँ लेवीले २४ जना र इतिहास प्रकाशंमा २९ जनाले शासन गरेको देखाईएको छ तर शासन अवधिका बारेमा भने यिनीहरूले खुलाएका छैनन् ।छैनन्। पहिलो किराती राजा यलम्बरलाई भाषा वंशावलीमा किरातेश्वर महादेवको अवतारका रूपमा मानिएको छ ।छ। राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौँ किराती राजा जितेदास्तीले महाभारतको युद्धमा भाग लिएको उल्लेख गर्दै उनको मृत्यू पनि सोही युद्धमा भएको चर्चा पाइन्छ ।पाइन्छ। बौद्ध वंशावललीहरूमा सातौँ किराती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल खाल्डोमा आएको प्रसँग उल्लेख भएको पाइन्छ ।पाइन्छ।
 
राईट वंशावलीमा छैटौ किराती राजा हुमतीको समयमा अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तीको कथा पाइन्छ ।पाइन्छ। प्रमुख किराती राजामा चौँथो राजा स्थुंकोस्थुङको नाम आउँछ ।आउँछ। वंशावलीमा यिनको शासनकालमा सम्राट अशोकको आगमन भएको उल्लेख पाइन्छ ।पाइन्छ। उनीले नेपाल खाल्डोमा आई आफ्नी छोरी चारुमतीको विवाह यहीका क्षेत्रिय राजकुमार देवपालसँग गरी किरातहरूको राजधानी पाटन शहरका चारकुना र बीच भागमा एक एक स्तूप बनाउँन लगाएका थिए ।थिए। अन्तिम किराती राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले नेपाल खाल्डोमा आक्रमण गरी किरातहरूलाई पराजित गरे । यस पछि यो जाति क्रमसः पूर्वतर्फ लागेको अनुमान गर्न सकिन्छ ।सकिन्छ। तर कर्कपेट्रिकले किरातहरूलाई पराजित गर्ने निमिस टंकारलाई सूर्यवंशी लिच्छवि मानेका छन् ।छन्।
<ref>Bhojpur.com</ref>
 
"लिच्छविकालिन अभिलेखहरूमा गैरसंस्कृत शब्दहरूबाट उल्लेख गरिएका कैयौ नामहरू छन, यस्ता गैरसंस्कृत शब्दहरू भनेका किरात भाषाका शब्दहरू हुन" । (शाह ऋषिकेश, एन्सीएन्ट एण्ड मेडिभियल नेपाल, न्यु देल्लि, अजय कुमार जैन, ई.१९९२ पृ.८) शाहका मतमा सहमती राख्ने अधिकांश विद्धानहरूका अलवा केही विमति राख्ने विद्धानहरू पनि पाइन्छन् ।पाइन्छन्। केही विद्धानहरूले लिच्छविकाल भन्दा पहिलेका नेपालको इतिहासलाई पुराणहरूमा आधारित कपोलकल्पित दन्तेकथाका रूपमा लिएको पनि पाइन्छ ।पाइन्छ। यस लेखमा शाहकै मतलाई थप पुष्टि गरिने प्रयास गरिएको छ ।छ।
काठमाण्डौ स्थित नक्सालको प्राचिन नाम जोन्जोन्दिङ रहेको तथ्य पुष्टि हुन आएको छ ।छ। अंशुवर्माको नक्साल गहिरीधारामागैरीधारामा रहेको ई.६१५को अभिलेखमा निलिशाला प्रणाली र जोन्जोन्दिङ ग्रामको उल्लेख भएको पाइनछ ।पाइनछ। (धनबज्र बज्रचार्य २०३०, ३५४)
 
उक्त अभिलेखबाट राजा अंशुवर्माको पालामा हाल गहिरिधारागैरिधारा भनिने भेगमा जोन्जोन्दिङ नाम गरेको गाउँ थियो ।थियो। त्यो गाउँका बासिन्दाले प्रणाली हिटि(कुहिती) बनाएका थिए ।थिए। सो हितिको पानी नियमितरूपले आइरहोस् भनेर पानी आउने कुलो छोपी कुलोमाथीबाट साँढे गोरुगाढाको आवतजावत रोकिदिने नियम अंशुवर्माले बनाइदिएको कुरा उक्त अभिलेखमा उल्लेख पाइन्छ ।पाइन्छ। यो भेगको पुरानो नाम जोन्जोन्दिङको यसपछिका समयमा उल्लेख पाइन्न तर निलिशाला भन्ने भने कायमै रही निलिशालाबाट नक्साल कहलिन पुगेको पाइन्छ ।पाइन्छ। (जगदिशचन्द्र रेग्मी, काठमाण्डौ शहर सास्कृतिक अध्ययन भाग १ पृ.१६)
अभिलेखमा उल्लेखित जोन्जोन्दिङ पछाडिको '''ग्राम शब्दभने लिच्छविकालमा आएर थपिएको हुनसक्ने बलियो सम्भावना देखिन्छ कारण किरात भाषामा दिङ शब्दले नै गाउँ वा ठाउँको अर्थ दिन्छ प्रतिनिधित्व गर्दछ ।गर्दछ। आज पनि केही किरात समुदायमा दिङ केहीमा दिम र केहीमा देल (द्याल) भएको पाइन्छ ।पाइन्छ। यसको पुष्टि निम्न किरातहरूका साविक किपट अन्तर्गत रहे भएका ठाउँहरूको नामबाट हुन्छ ।हुन्छ। वल्लोकिरात ओखल्ढुंगा जिल्ला अन्तर्गत रहेको टारकेराबारीको साविक नाम थिमथेमदिङ(म) रहेको कुरा जयवीर महेन्द्र मल्ल (महिपतिन्द्र मल्ल)ले ने.सं. ८४१ खमा प्रतिमन पाध्या पौड्याललाई विर्ता दिएको कागजमा उल्लेख पाइन्छ ।पाइन्छ। यही थिमथेमदिङ शब्दको अपभ्रंशीत रूप थिङथिङटार हुँदै हाल टारकेराबारी कायम हुन पुग्यो ।पुग्यो। किरात कोइँच भाषामा थिमथेमदिङ(म)को अर्थ मृतमानिस गाड्ने समाधिस्थल हुन्छ ।हुन्छ। आजा पनि टारकेरावारीको रातमाटे जंगलमा किरातहरूको चिहान यद्दावधि पाइने दावि स्थानिय श्रोतव्यक्ति दीर्धराज पौडेलको छ ।छ।
 
साविक काति नासुके कोइँच किपट हाल सोलु जिल्ला अन्तरगतको चेरेन्हादिङ अपभ्रंशितरूप चेर्मादिङ हुँदै छेर्मादिङ जसको साविकको अर्थ घाम उदाउने ठाउ (चेरे न्हा दिङ) हुन्छ ।हुन्छ। यस्तै दोलखा जिल्लाको हुइवादिङ, किरात राडु (वम्बुले) किपट अन्तर्गतको वामदिङ (जो वामद्याल हुँदै उबु, बन्नपुग्यो), पाचथरको फेउदिङ, संखुवासभाको लिङलिङ(दिङ), रामेछापको पोलदिम(ङ) र कोटदिम(ङ) आदि ।आदि।
 
कोलि(ग्राम)द्रङ्ग
 
इ. ५३०को पाटन खपिन्छें अभिलेखमा दक्षिण कोलिग्रामको पहिलो प्रमाणिक चर्चा पाइन्छ ।पाइन्छ। यसैगरी इ. ६१५को जैसिदेवलको मिननारायणस्थानको अभिलेख, इ. ६३० तिरको लगनटोल यंगालहिटीको अभिलेख, इ. ६३३को थानकोटको अभिलेख र इ. ६४०को६४० को लगनटोल यंगालहिटीकै अर्को अभिलेख समेतमा दक्षिण कोलिग्रामको उल्लेख पाइन्छ । (धनवज्र वज्रचार्य लिच्छवि कालिन अभिलेख २०३०)
धनवज्र वज्रचार्य र ज्ञानमणी नेपालले दक्षिण कोलिग्रामको कोलि शब्दलाई कपिलवस्तु पूर्वको कोलीराज्यका कोली जातिसँग सम्वद्ध गराएको पाइन्छ भने इतिहासकार बाबुराम आचार्यले पञ्चकोलीका रूपमा पाँच कोलिवस्तिको अनुमानगर्दैअनुमान गर्दै कोलि शब्दलाई किरात भाषासँग सम्वद्ध गर्नुभएको पाइन्छ ।पाइन्छ। (आचार्य बाबुराम,किरात नाम लिच्छवि कालका शिलालेखमा किरातकालको झलक, नेपाली पूर्णाङ्क १६,पृ.३-३०) आचार्यले कोलिग्रामलाई किरातकाल देखिकै बसेको बस्तिकोरूपमा लिएको पाइन्छ ।पाइन्छ। आचार्यको मतसँग सहमतहुँदैसहमत हुँदै ठाकुरलाल अमात्यले (विजेल १९८०, ३१६) उध्रितगर्दैउदृत गर्दै सिंहदरवार पछाडिको कुरिया गाउँलाई पञ्चकालि मध्येको एक कोलि भएको अनुमान गर्नु भएकोछ ।भएकोछ।
 
किरातभित्र पनि कोली, कोइ, कोयु, कोयाङ, कोइँच, कोच, कुकी, कुलुङ, किरावा आदि थुप्रै जातिहरू हुनेहुँदा कोली शब्द जातिविशेष भएपनि किरात जातिविशेष नै हुने अनुमान गर्न सकिन्छ ।सकिन्छ। कोइँच किरात मुग्दुम अनुसार धनुरधर पुरुषलाई पनि कोअ्ली भनिन्छ ।भनिन्छ। लिच्छवीकालका अभिलेखमा उल्लेखित र हालका किरात बस्तिका ठाउहरूसंगको सामिप्यताको अध्ययनगर्नेअध्ययन गर्ने हो भने धनवज्र र ज्ञानमणी नेपालको कपीलवस्तु पूर्वका कोलीजातिसँगकोली जातिसँग सम्वन्धित तथ्यभन्दा बाबुराम आचार्यको किरात जातिसँग सम्वन्धित पूर्व किरात वस्ति भएको तथ्य नै बडि संभावित देखिन्छ ।देखिन्छ।
भिमार्जुन र विष्णुगुप्तको इ. ६४०को यंगालहिटिको अभिलेखमा द्रङ्ग शब्दको उल्लेख पाइन्छ ।पाइन्छ। "दक्षिणकोलीग्रामस्य पूर्वभेव द्रंगचतुर्भागत्वेन प्रविभक्तस्यैतत्सीमनिवासिनाम्" र "एतदंगचतुर्भागसीमाभ्यन्तरवर्तिनः"-वज्रचार्य २०३०) अर्थात द्रंगको चारभागको एकभाग रूपको यो इलाकामा बस्ने जस्ता शब्द उल्लेख भएको पाइन्छ ।पाइन्छ। द्रङ्ग शब्द किरात भाषाको हुनुले पनि कोलि शब्द पनि किरात भाषा हुनुको पुष्टि हुनआउछहुनआउछ। यस यसकुराकोकुराको थप पुष्टि ठाउँ, गाउँ र वस्ति अर्थाउने वर्तमान चलनचल्तिकाचलन चल्तिका किरात शब्दहरू दिङ, दिम, तेल, देल, द्याल, दोरोङ, दरेशले पनि गर्दछन् ।गर्दछन्। अभिलेखमा उल्लेखित "पूर्वभेव" शब्दलाई गौंढगर्दा पनि पहिलेदेखिकै भन्नेहुन्छभन्ने हुन्छ अर्थात साविक दर साविकको "द्रङ्ग"को चारभागको एक भाग भन्ने हुन्छ जुन साविककाल किरातकाल थियो ।थियो।
 
राजा नरेन्द्रदेवको लगनटोल यंगालहिटीको इ. ६४३को६४३ को अभिलेखमा कोङको, विल्वमार्ग (मार्ग शब्द लिच्छवीकालमा जोडिएको हुनसक्ने ले.) र हुस्प्रिन्दुङ गरी तीन गाउँहरू विशेष सुविधाकासाथ दक्षिण कोलिग्राम द्रंगलाई नै सुम्पिएको कुरा उल्लेख पाइन्छ ।पाइन्छ। (वज्रचार्य २०३०) लगनटोलकै शिवदेव द्वितीयको इ. ६९५को६९५ को अभिलेखमा पनि वैद्यग्रामको सीमांकन गर्दा चौहदीमा उल्लेखित दक्षिण र पश्चिमतर्फ तेङखु (हालको टेकु), उत्तरपट्टी चिशिमण्डा तिलमकको उल्लेख पाइन्छ ।पाइन्छ। (वज्रचार्य २०३०) जैशिदेवलनिरकोजैशिदेवल निरको इ. ७२७को७२७ को अभिलेखमा लञ्जग्वल भन्ने स्थानको नाम उल्लेख पाइन्छ ।पाइन्छ। लञ्जग्वल वस्ति नै हालको लगन भएको अनुमान डा. जगदिशचन्द्र रेग्मीको छ ।छ। इ. ६३३को६३३ को भिमार्जुन र जिष्णुगुप्तको थानकोट स्थित अभिलेखमा थेञ्चो(ग्राम)का किसानहरूले दक्षिण कोलिग्राममा हुने गोयुद्धका लागि एकहलो जग्गामा केही कर तिर्नपर्नेतिर्न पर्ने उल्लेख पाइन्छ । (वज्रचार्य २०३० पृ.४३४)
 
यसरी हेर्दा दक्षिण कोलिग्राम(द्रङ्ग) अन्तरगत रहेका स्थानहरूमा कोङको, विल्व(मार्ग), हुस्प्रिन्दुङ, चिशिमण्डा तिलमक, लञ्जग्वल, थेञ्चो (हाल थानकोट)हरू जस्ता स्थानका नाम किरात भाषामा उल्लेख हुनुले पनि इतिहासकार बाबुराम आचार्यको साविक किरात वस्तिकै अवशेषको रूपमा कोलिद्रङ्ग नै लिच्छवीकालमा दक्षिण कोलिग्रामको अस्तित्वमा आएको पुष्टिहुन्छपुष्टि हुन्छ।
 
लायकु
 
इ. ८५० तिर विशालनगरको पतनपछि यहाँका कति वासिन्दाले बसाइसर्ने क्रममा काठमाडौँ भेगमा पनि आइ बसोवास गर्न थाल्दा यहाँ जनसङ्ख्याको बृद्धि भई बढी गुल्जार हुन थालेकोले होला इ. ९८७-९० तिर भएका राजा गुणकामदेवले पुरानो लायकु भेकमा नयाँ दरवार खण्ड बनाई राजधानी बनाएको अनुमान गरिएको छ ।छ। राजधानी हुने यो क्रम कहिलेसम्म कायम रह्यो भन्न सकिंदैन तर उक्त राजाकै पालामा यो भेकको सुधारका काम भएकोले विकासको क्रम अगाडि बढेको अनुमान गरिन्छ ।(डा.जगदिशचन्द्र रेग्मी,काठमाडौँ शहर सांस्कृतिक अध्ययन भाग १ पृ.२३)
यो पुरानो लायकु भेक काठमाडौँको कुन क्षेत्रमा थियो भन्ने प्रष्ट उल्लेख नभएपनि लायकु शब्द भने किरात भाषाको भएको स्पस्ट छ ।छ। किरात किपट अन्तरगत पर्ने कु उपसर्ग लागेका ठाउँका नामहरूमा पोकु (रामेछाप), बुकु (ओखल्ढुंगा र सोलु ), दमकु (सोलु), सिल्कु (ओखल्डुंगा), तामकु (संखुवासभा), ह्वाकु (तेरथुम), मककु (खोटाङ) आदि धेरै ठाउँहरू पाइन्छन्पाइन्छन्। । अधिकांसअधिकांश किरात भाषामा कु शब्दले पानी वा पानीले बनाएको उर्भर भूमीलाई जनाउछ ।जनाउछ। वाहिङ किरात मुङदुम अनुसार विसिकु दुङमाकुले पानी(वकु) र ङाकु दु विकु दुले खोला(गुलो) अर्थाउछ । (तेजलाल वाहिङ, वाहिङ लोरोतुम्लो पृ.३३५) यस्तै कोइँच किरातमा लिकु, बुकु, पोकु जस्ता खोलाहरू तथा वाकुले पानी जनाए झै अन्य किरातहरूमा काकु-जेरुङ र वम्बुले), छइकु(कोयु), कांकु(दुमी), कु (तिलुङ थुलुङ) व्अकु (सुरेल) आदि ।आदि। अत यो लायकु क्षेत्रपनिक्षेत्र पनि काठमाण्डौ उपत्यकाको कुनै नदी किनार मै अवस्थित हुनुपर्ने अनुमान गर्नसकिन्छगर्न सकिन्छ
 
कु उपसर्ग जस्तै बु उपसर्ग लागेका ठाउँहरू पनि लिच्छवीकालिन अभिलेखमा उल्लेख पाइन्छ
पङ्क्ति ६१:
यम्वु -इ.१०११,पेटेक१९८४,३६)
 
वर्तमान अवस्थासम्म पनि बु उपसर्ग लागेका स्थानहरू किरात किपटिया क्षेत्रमा प्रसस्ततै पाइन्छन् । जुबु(सोलु), खुम्बु(सोलु), आङबु(पाँचथर), सिलिबु(तेह्रथुम), सालामबु(खोटाङ), आदि ।आदि।
बृम, ब्रु र ब्रू उपसर्ग लागेका ठाउँपनि लिच्छवी अभिलेखमा उल्लेख पाइन्छ ।
 
पङ्क्ति ७०:
पृच्छिब्रू :- इ. ,, ,, ,, ,,
 
उक्त नामहरूसँग सामिप्यता राख्ने वर्तमान किरात वस्तिहरूका ठाउँहरूमा सोब्रू (ओखल्ढुंगा), दिव्रु(ङ) खोटाङ, लाम्ब्रु(ङ) लाम्राङ भञ्ज्याङ, दोब्रु (दोब्रे भत्तज्याङ) खिरिब्रु(ङ) आदि ।आदि। कतै ब्रुको रेफ अलप भै बुको अवशेषमात्र पनि रहेभएको पाइन्छ जो किरातहरूको पाछा(उपथर)मा पनि पाइन्छ ।पाइन्छ।
भक्तपुर बोडे, निलबराहीको लिच्छवीकालिन अभिलेखमा तात्कालिकतत्कालिक संयुक्त राजा जिष्णुगुप्तलाई याप्रिङ ग्राममा बसी सत्रुकोशत्रुको संहार गर्नलागिएकोगर्न भनिएकोछलागिएको भनिएकोछ। लिच्छवीकालिन अभिलेखमा यस्तो प्रिङ उपसर्ग लागेको स्थानहरू अरूपनि उल्लेख पाइन्छ ।
नरप्रिङ :- वज्रचार्य २०३०, ४७२
 
पङ्क्ति ८२:
खोप्रिङ :- ,, ,, ५०, ५१, ५४, २५१
 
वर्तमान अवस्थामा आएर किरात समुदायमा प्रिङ उपसर्ग केवल पिङको रूपमा मात्र रहेको पाइन्छ ।पाइन्छ। साविक फोरोप्रिङ कालान्तरमा फरपिङ भएजस्तै साब्रा खापिङ (रामेछाप), फुल(ङ)पिङ (रामेछाप), जुपिङ (सोलु), लामपिङ (खोटाङ) आदि ।आदि।
 
काठमाण्डौ उपत्यका तथा उपत्यका वरिपरिका स्थानहरूको नाम प्राय: धेरैजसो किरात भाषाबाट रहेको पाइन्छ । केल(देल)टोल, ङेत(नरदेवी), लञ्जग्वल(लगन), खोप्रिङ(भक्तपुर), साङगा(साँगा), चाङगु(चाँगु), तेसलुङ(टिस्टुङ), पाङलुङ(पालुङ), थोचो(ठेचो) आदि ।आदि। माथी उल्लेखित स्थानका अलवा लिच्छवीकालिन अभिलेखमा प्रशासनिक इकाइहरूको नामपनिनाम पनि किरात भाषामा उल्लेख भएको पाइन्छ ।पाइन्छ। कुथेर, शुल्लि, लिङग्वल, मापचौक, सिन्द्रीक आदि जस्ता प्रशासनिक इकाइका अलवा हल्कराको व्यवस्था समेत किरातकालमै भएको प्रमाणीत भएकोछ । अंशुवर्माको हाडिगाउँको अभिलेखमा "धावक गेच्छिञ्जाकस्य पू. ३ प. १ "को उल्लेख हुनुले लिच्छवीकालको धावक गेच्छिञ्जाकको किरातकाल मै व्यवस्ता भएको पाइन्छ ।पाइन्छ।(धनवज्र वज्रचार्य २०३० पृ.३०५)
 
माथी उल्लेखित तथ्यहरू मनन गर्ने हो भने लिच्छवीकाल अगाडिको किरात युगलाई कपोलकल्पित ठान्ने विद्धानहरूलाई निधार चाउरी पारेर सोच्नवाद्यसोच्न बाध्य अवश्यै गराउनेछ कि "लिच्छवीकालिन संस्कृत भाषामा लेखिएका अभिलेखमा कसरी गैरसंस्कृत शब्दहरू कुँदिन पुगे ?"
"किरात" : केही भ्रम र यथार्थ
 
यो "किरात" शब्द संस्कृत भाषाबाट आएको भनेर कसैकसैलेकसै कसैले दाबी गरेका पाइन्छन् ।पाइन्छन्। यहाँ आपतिको कुरा के हो भने यो किरात शब्दलाई विद्वान कहलिएका नश्लवादी इतिहासकारले नियोजित तवरले सुँगुरसंग जोडि दिएको छ ।छ। अनि यसैलाई आधार मानेर हामी केही निर्दोष अबोध समुह किरात पहिचानबाट भाग्न खोज्छौ ।खोज्छौ।
 
यहाँ किरातलाई "किर +आत = किरात" को रूपमा बुझिने बुझाई नै गलत छ । जबरजस्त "किर" लाई सुँगुर र "आत" लाई पालक भनेर बुझ्ने दिमाग नै हाम्रो मुक्तिको बाधक हो ।
पङ्क्ति ९५:
"किरात" लाई संस्कृत शब्दहरूसंग नै संश्लेषण र विश्लेषण गरेर हेर्ने हो भने पनि यो शब्द सुँगुर र सुँगुरको पछि लाग्ने जातिसंग सम्बन्धित नभएको प्रमाणित हुन्छ ।
 
यसको लागि हामीले ठेट मौलिक संस्कृत शब्दहरू पहिल्याउनु पर्ने हुन्छ ।हुन्छ। सुँगुरलाई ठेट संस्कृतमा "वराह" भनिन्छ । भनिन्छ। ( लिम्बुवानको सुनसरी जिल्ला अन्तरगत चतारास्थित वराह क्षेत्रको मन्दिर भनेको सुँगुरको मन्दिर हो जहाँ हिन्दुआर्यलेहिन्दु आर्यले विष्णुको रूपमा सुँगुर पुज्छन् । पुज्छन्।) मौलिक संस्कृतमा "किर" को अर्थ कहिँ पनि सुँगुर छैन ।छैन।
 
"किरात" शब्दको स्वरूपसंग नजिक भएका संस्कृत शब्दहरू हेरौँ । जस्तै: "किरति", "किरीट", "किरिटी" । यदि किरात संस्कृत भाषाबाटै आएको हो भने यिनै शब्दहरू अपभ्रंश भएर आएको हुनुपर्छ ।हुनुपर्छ।
 
संस्कृतको "किरति" को अर्थ "छर्नु/ फैलिनु/ to scatter" हुन्छ । "किरति"बाट "किराती" बन्न सक्छ ।सक्छ। यदि यो हो भने किरातीको अर्थ चारै दिशामा विस्तारित रूपमा फैलिएर रहेको जाति हुन्छ ।हुन्छ।
 
संस्कृतबाट आएको "किरीट" शब्दको अर्थ "मुकुट/श्रीपेच/crown" हुन्छ ।हुन्छ। यो मुकुट/श्रीपेच लगाउनेलाई संस्कृतमै "किरिटी" भनिन्छ र "किरिटी" को अर्थ राजा हो ।हो। "किरीट" बाट "किरात" बन्न सक्छ र "किरिटी" बाट "किराती" हुन सक्छ । यदि संस्कृतबाटै किरात हुन आएको हो भने किरातको अर्थ मुकुट लगाउने राजा हुन्छ ।हुन्छ।
 
अतः किरातलाई हामीले संस्कृतबाट नै आएको हो भनेर जिद्दी गर्ने हो भने पनि "किरात" शब्दको साईनो "सुँगेर पालेर जीविका धन्ने" कुरासंग हुनै सक्दैन ।सक्दैन।
 
यद्यपि किरात शब्द किरातभाषाबाटैकिरात भाषाबाटै आएको आधार छ ।छ। "किरात" र "किरावा" शब्दबीचमा घनिष्टता छ। । किरातभाषामाकिरात भाषामा "कि" धातु भएका शब्दहरू प्रशस्तै छन् ।छन्। किरातीहरूले आफूलाई गौरवका साथ कसैलाई रवाफ देखाउनु पर्यो भने " काँ किराती मो म्छा/ आङ्का किरावा छा चि (म त किरातीको बच्चा पो हुँ त)" भन्ने परम्परागत स्थापित आचरण ( traditional custom ) अझै पनि छ ।छ। यसो भन्ने परम्परा त संस्कृतभाषासंस्कृत भाषा बोकेर ल्याउने आर्यहरू हिन्दुउपमाद्वीपमाहिन्दु उपमहाद्वीपमा प्रवेश गर्नुभन्दा अगाडि देखिनै किरातहरूमा थियो ।थियो। हिन्दुआर्यको आगमन अगाडि नै किरातीले आफूलाई गर्वका साथ किरात भनिरहेको यसबाट प्रष्ट हुन्छ ।हुन्छ।
 
मानिसको स्वभाव कस्तो हुन्छ भने कसैले हेयको दृष्टिबाट दिएको उपमाबाट आफूलाई चिनाउन चाहदैन । गर्वको साथ भन्ने कुरा त परकै हो ।हो।
 
नामको अर्थ नै हुनुपर्छ भन्ने छैन ।छैन। त्यो नाम त पछि नामधारण गर्नेको व्यावहारले अर्थ लगाइने हो ।हो।
 
हिन्दुआर्यकोहिन्दु संस्कृतभाषाआर्यको संस्कृत भाषा प्रवेश गरेपछि मात्र किरात शब्द आएको हो भन्नू भनेको कोइलाखानीको आविष्कार पछिमात्रपछि मात्र वनस्पतिको उत्पति भएको हो भन्नू जस्तै हो ।हो।
 
त्यस्ता प्रतापी वैभवशाली सभ्यता भएको जातिको आफ्नै नामको पहिचान थिएन होला ? अवश्य थियो ।थियो। थियो त केवल "किरात" नै थियो ।थियो। जसले आफूलाई किरात भएको दाबी गर्दैनन् उनीहरूको लागि आफूलाई आदिवासी (indigenous people) भन्नु योग्यता पुग्दैन ।पुग्दैन।
 
द्रष्टव्य:
किरातशास्त्री (Kiratologist) ले संस्कृतबाट "किरात" आएको होइन, बरू "किरात" शब्द तथा किरातभाषाबाटकिरात भाषाबाट चाहिँ संस्कृतमा केही शब्द बनेका छन् भनेर दाबी गरेका छन् ।छन्। जस्तो : "कीर्ति" । यो किराती- किरती - किर् ती हुँदै पछि कीर्ति भएको हो ।हो। कीर्तिको अर्थ प्रसिद्धि तथा ख्याति (fame) । हिजो किरातीहरू वैभवशाली थिए ।थिए। उनीहरूले प्रसिद्ध र ख्याति कामाएका थिए ।थिए। त्यस कारण ख्याति र प्रसिद्धि कामउनेलाई हिन्दुआर्यले "किराती" शब्दको विशेषण प्रयोग गर्थे ।गर्थे। "किराती" भन्दाभन्दै पछि अपभ्रंश भएर "कीर्ति" भएको हो ।हो।
 
<ref>http://www.sunuwarsamajhk.org</ref>
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित