"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६३:
=== उनन्सत्तरीको जनआन्दोलन ===
 
परीक्षणको क्रममा सन् १९६९ जनवरी ५ तालिखमा केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले आफ्ना एघार बुँदे मागहरू प्रस्तुत गरेको थियो जसमा शेख मुजिबका ६ बुँदे मागहरू समावेश थिए। यस परिषद्को निर्णयले आगरतला षड्यन्त्र मुद्दा फिर्ता लिने माग गर्दै देशव्यापी विद्यार्थी आन्दोलनको तयारीमा ल्याएको थियो। यस सङ्घर्षले एक समयमा जनआन्दोलनको रूप लिएको थियो भने यो जनआन्दोलन उनन्सत्तरीको जन विद्रोह भनेर परिचित छ।<ref>{{वेब स्रोत |युआरएल=http://bn.banglapedia.org/index.php?title=%E0%A6%8F%E0%A6%97%E0%A6%BE%E0%A6%B0%E0%A7%8B_%E0%A6%A6%E0%A6%AB%E0%A6%BE |शीर्षक=এগারো দফা |अन्तिम=খান |प्रथम=মুয়ায্‌যম হুসায়ন |वेबसाइट=বাংলাপিডিয়া |प्रकाशक=বাংলাদেশ এশিয়াটিক সোসাইটি |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.prothomalo.com/bangladesh/%E0%A6%9B%E0%A7%9F-%E0%A6%A6%E0%A6%AB%E0%A6%BE-%E0%A6%AC%E0%A6%BE%E0%A6%99%E0%A6%BE%E0%A6%B2%E0%A6%BF%E0%A6%B0-%E2%80%98%E0%A6%B8%E0%A7%8D%E0%A6%AC%E0%A6%BE%E0%A6%A7%E0%A7%80%E0%A6%A8%E0%A6%A4%E0%A6%BE%E0%A6%B0-%E0%A6%B8%E0%A6%A8%E0%A6%A6%E2%80%99 |शीर्षक=ছয় দফা বাঙালির 'স্বাধীনতার সনদ' |अन्तिम=শেখ হাসিনা, প্রধানমন্ত্রী, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার |मिति=८ जुन २०२० |पहुँचमिति=२२ सेप्टेम्बर २०२०|प्रकाशक=প্রথম আলো}}</ref> महिनौँको विरोध र प्रतिरोध आन्दोलनले धारा १४४ को उल्लङ्घन, कर्फ्यू, प्रहरीको गोलीबारी चरम सीमामा पुगेपछि र हताहतको सङ्ख्यामा वृद्धि आएपछि पाकिस्तान सरकारले सहुलियतहरू दिन बाध्य भएको थियो। उक्त मुद्दा तत्कालीन राष्ट्रपति अयूब खानले राजनीतिक नेताहरूसँग गोलमेच बैठक पछि फिर्ता लिएको थियो। मुद्दा फिर्ता भएपछि शेख मुजिब लगायत सबै अभियुक्तहरूलाई रिहा गरिएको थियो। केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले शेख मुजिबको सम्मानमा सोही वर्ष २३ फेब्रुअरीका दिन ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावर्डी उद्यान) एक सभाको आयोजना गरेको थियो। लाखौँ जनता उपस्थित उक्त सम्मेलनमा शेख मुजिबलाई "बङ्गोबोन्धु" उपाधि दिइएको थियो भने तत्कालीन छात्र नेता तोफायेल आहमेदले उक्त उपाधिको घोषणा गरेका थिए।<ref name="Bangabandhu Sheikh Mujibur Rahman and Struggle for Independence">{{पुस्तक स्रोत |शीर्षक=বঙ্গবন্ধু শেখ মুজিবুর রহমান অ্যান্ড স্ট্রাগল ফর ইন্ডিপেন্ডেন্স: ইউকে ফরেন অ্যান্ড কমনওয়েলথ অফিস, ডি-ক্ল্যাসিফায়েড ডকুमेন্টস, १९६२-१९७१ |वर्ष=२०१३ |अन्तिम=রহিম |प्रथम=এনায়েতুর |अन्तिम२=রহিম |प्रथम२=জয়েস এল |प्रकाशक=হাক্কানী পাবলিশার্স}}</ref><ref name="Agartala Conspiracy Case forty years on">{{वेब स्रोत |युआरएल=http://www.thedailystar.net/news-detail-41580 |शीर्षक=Agartala Conspiracy Case forty years on |अन्तिम=আহসান |प्रथम=সৈয়দ বদরুল |मिति=१८ जुन २००८ |कार्य=দ্য ডেইলি স্টার |भाषा=अङ्ग्रेजी |शीर्षक=আগরতলা ষড়যন্ত্র মামলার চল্লিশ वर्ष}}</ref><ref name="b" /> यस सभामा भाषण दिँदै शेख मुजिबले विद्यार्थी सङ्घर्ष परिषद्को एघार बुँदे मागको पूर्ण समर्थन व्यक्त गरेका थिए।
<blockquote>" একটা সময় ছিল যখন এই মাটি আর মানচিত্র থেকে "বাংলা" শব্দটি মুছে ফেলার সব ধরণের প্রচেষ্টা চালানো হয়েছিল। "বাংলা" শব্দটির অস্তিত্ব শুধু বঙ্গোপসাগর ছাড়া আর কোথাও খুঁজে পাওয়া যেত না। আমি পাকিস্তানের পক্ষ থেকে আজ ঘোষণা করছি যে, এখন থেকে এই দেশকে 'পূর্ব পাকিস্তানের' বদলে 'বাংলাদেশ' ডাকা হবে।"</blockquote>
सन् १९६९ मा अयूब खानको आह्वानमा एक सर्वदलीय सम्मेलनको आयोजना गरिएको थियो जहाँ मुजिबले आफ्नो छ-बुँदे योजना सहित अन्य राजनीतिक दलहरूको मागलाई स्वीकृत गर्न भनेका थिए तर उक्त माग अस्वीकृत भएपछि उनी सम्मेलनबाट बाहिरिएका थिए। सन् १९६९ डिसेम्बर ५ का दिन सोहरावार्दीको पुण्यतिथिको अवसर पारि शेख मुजिबले एक सभामा पूर्वी पाकिस्तानलाई बङ्गलादेश भनि घोषणा गरेका थिए। शेख मुजिबको उक्त घोषणाको परिणाम स्वरूप अफवाहहरू देशभरि फैलिएको थियो भने पश्चिमी पाकिस्तानी राजनीतिज्ञ र सैन्य अधिकारीहरूले उनलाई विच्छिन्नतावादी नेताको रूपमा मूल्याङ्कन गर्न सुरु गरेका थिए। बङ्गाली संस्कृति र जातीय पहिचानलाई मुजिबको अभिव्यक्तिले प्रान्तीय स्वायत्ततामा भएको बहसलाई नयाँ आयाम थपेको थियो।<ref name="gpsa">{{वेब स्रोत | अन्तिम = Charles Kennedy| प्रथम = Craig Baxter | मिति = 2006-07-11| युआरएल = http://www.questia.com/PM.qst?a=o&d=51259067| शीर्षक = Governance and Politics in South Asia | पहुँचमिति = 2006-07-11|भाषा=en}}</ref> थुप्रै बौद्धिक व्यक्तित्वका अनुसार बङ्गाली आन्दोलनले जातियतावादलाई स्वीकार गर्दैन तर पाकिस्तान राज्य जातीयताका माध्यमबाटै सिर्जित भएको थियो।<ref name="GPSA">{{वेब स्रोत |युआरएल=http://www.questia.com/PM.qst?a=o&d=51259067 |शीर्षक=Governance and Politics in South Asia |अन्तिम=কেনেডি |प्रथम=চার্লস |अन्तिम२=বাক্সটার |प्रथम२=ক্রেইগ |मिति=११ जुलाई २००६ |भाषा=अङ्ग्रेजी |शीर्षक=দক্ষিণ এশিয়ার প্রশাসন ও রাজনীতি |पहुँचमिति=११ जुलाई २००६}}</ref> शेख मुजिब पूर्वी पाकिस्तानमा व्यापक जनमत निर्माण गर्न सक्षम थिए भने सन् १९७० को दशकमा भारतीय उपमहाद्वीपका एक प्रभावशाली नेताको रूपमा उनी उदाएका थिए।