"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६३:
==प्र्रायोजन तथा आर्थिक कारोबार ==
 
भारतको सबैभन्दा ठूलो प्रोपर्टी डेभलपर्सले आईपीएलको टाइटल प्रायोजन गर्न पाँच करोड डलर तिरेको छ। यस्तै मोटरसाइकल कम्पनी हिरो होन्डासँग दुई करोड २५ लाख डलर, पेप्सीसँग एक करोड २५ लाख डलर तथा वियर निर्माता तथा एयरलाईन्स कम्पनी किङफिसरसँग दुई करोड ६० लाख डलरभन्दा बढीको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतस्थित ब्रान्ड फाइनान्स नामक कम्पनीले सन् २०१०मा आईपीएलको मूल्य ४ दशमलव १३ अर्ब, सन् २००९मा २ दशमलव ०१ अर्ब डलर भएको बताएको थियो । तर, सन् २०११मा आईपीएलको ब्रान्ड भ्यालु घटेर ३ दशमलव ६७ अर्ब डलर भएको कम्पनीले सार्वजनिक गरेको छ । आईपीएलको झन्डै आठ दर्जनभन्दा बढी आधिकारिक प्रायोजनको सहमति भएको छ भने स्वीस घडी कम्पनी ब्यान्डेलियरले आईपीएलका लागि आधिकारिक घडी निर्माण गर्ने पनि भएको छ । पछिल्ला त्थ्याङ्कहरूमा आईपीएलका टिमहरूको नाफा सम्बन्धमा केही विरोधाभास देखिएका छन् । यसमध्ये केहीले आईपीएलका चार टिममात्र नाफा कमाउन सक्षम भएको बताएका छन् भने द टाइम्सले प्रायः सबै टिमले नाफा कमाइरहेको जानकारी दिएको छ । एक अनुमानअनुसारअनुमान अनुसार सहभागी टिमहरूमध्ये पनि सबैभन्दा कमको ब्रान्ड भ्यालु नै झन्डै चार करोड डलर भएको बताइन्छ ।
 
==क्रिकेट, राजनीति र बलिउड ==