"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९:
==टेलिभिजन प्रसारण अधिकार र प्रायोजन ==
 
टेलिभिजन प्रसारण अधिकारबाट आईपीएलले आपनो आयको मुख्य अंश प्राप्त गर्छ। सन् २००८ मा सोनी टेलिभिजन र सिङ्गापुरस्थित वल्र्ड स्पोटर्स ग्रूप (डब्लुएसजी) सँग आईपीएलले सम्झौता गरेर टेलिभिजन प्रसारण अधिकारबाट पाँचदेखि दस वर्षको अवधिमा १ दशमलव ६ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । यो धनराशिमध्ये ४० प्रतिशत आईपीएललाई, ५४ प्रतिशत टिमलाई तथा ६ प्रतिशत पुरस्कार राशिका रूपमा वितरण गरिनेछ । सन् २०१७ सम्म यस ढाँचाबाट धनराशि वितरण गरिनेछ भने यसपछि आईपीएलले ५० प्रतिशत, टिमले ४५ प्रतिशत र पुरस्कार राशिमा ५ प्रतिशत खर्च गरिनेछ। यस्तै आईपीएलले किङ फिसर एयरलाईन्सलाई अफिसियल अम्पायर पार्टनरका रूपमा सम्झौता गरेको छ। जसबापत आईपीएललाई भारतीय रूपियाँ १०६ करोड -दुई करोड ११ लाख डलर) थप आय हुनेछ । यसबापत खेलमा अम्पायरको पोसाकका साथै थर्ड अम्पायर निर्णयक्रममा खेल मैदानको ठूलो स्त्रिmनमा किङफिसर एयरलाईन्सको ब्रान्डहरू देखिन्छन् । सोनी र डब्लुएसजीले टेलिभिजन आईपीएलको विभिन्न मुलुकका टेलिभिजनलाई प्रसारण अधिकार पुनर्बिक्री गरेका छन् । बेलायतदेखि अमेरिका, क्यानडालगायतक्यानडा लगायत विश्वभरिका एक सयभन्दा बढी मुलुकमा यस प्रतियोगिताको टेलिभिजन प्रसारण हुन्छ ।
 
==प्र्रायोजन तथा आर्थिक कारोबार ==