"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
 
====झापा====
यसैगरी माघे सङ्क्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी [[कन्काई नदी|कन्काई]]मा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ । कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको [[सिलिगुडी]], [[दार्जिलिंगदार्जिलिङ]] र [[सिक्किम]] क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।
[[File:कनकाई माघे संक्रान्ति मेला २०७१ क.JPG|thumb|कन्काई माघे संक्रान्ति मेला बि. स. २०७१ मा]]