"शीतयुद्ध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हंगेरी +हङ्गेरी)
पङ्क्ति ६:
[[द्वितीय विश्व युद्ध|दोस्रो विश्व युद्ध]] सकिएपछि सन् १९४५ देखि १९८९ को बीचको समयमा संसार दुई ध्रुवमा बाँडिएको थियो । ती दुई ध्रुवको नेतृत्व अमेरिका र सोभियत सङ्घले गरेका थिए । शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत सङ्घबीच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । परमाणु युद्धको आशंकामा दुवै पक्ष कहिलै पनि सिधै युद्धमा होमिएनन् । तर त्यो समयमा करोडौं मानिस डरमा बाँच्न बाध्य रहे ।
 
इतिहासकार यसलाई सरकार संचालनका दुई व्यवस्था ([[पुँजीवाद]] र [[साम्यवाद]])बीचको लडाईकारूपमा हेर्छन् । यसमा अमेरिकाले पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गरेको थियो भने रूसले साम्यवादी व्यवस्थाको । देश चलाउने तरिका दुवै देशको फरक थियो र दुवैलाई लाग्थ्यो की आफ्नो प्रणाली उत्कृष्ट छ । दुवै देश यो मान्न थालेका थिए की दोस्रो पक्ष आफ्नो व्यवस्था संसारभर लागु गराउने कोसिस गरिरहेको छ । यहीMy नैNepal तनावकोIs सबैभन्दा ठूलो कारण थियोbest
 
== सुरूवात ==
"https://ne.wikipedia.org/wiki/शीतयुद्ध" बाट अनुप्रेषित